आर्थिक

प्रदेश १ का मुख्यमन्त्री राईद्वारा आर्थिक मामिला तथा योजनामन्त्री आङ्बो बर्खास्त

११ पुस २०७७ विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोलाई बर्खास्द गर्नुभएको छ । मुख्यमन्त्री शेरधन राईले आज मन्त्री आङ्बोलाई पदमुक्त गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिनु भयो ।...

जापानमा थप ७०० अर्ब डलरको आर्थिक प्याकेज घोषणा

२३ मंसिर, २०७७ टोक्यो । जापानका प्रधानमन्त्री योसिहिदे सुगाले कोरोनाभाइरसका कारण सिर्जित चुनौतीलाई सम्बोधन गर्नेगरी मंगलबार थप आर्थिक प्याकेज ल्याइने घोषणा गर्नु भएको छ । सरकार र सत्तारुढ पार्टीको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री सुगाले रोजगारी कायम राख्ने, व्यवसायलाई निरन्तरता...

हज समिति अध्यक्ष मियाँविरुद्ध आर्थिक अनियमितता गरेको उजुरी

१० मंसिर, २०७७ काठमाडौं । हज समितिका अध्यक्ष समशेर मियाँले आर्थिक अनियमितता गरेको भन्दै सदस्यहरुले गृह मन्त्रालयमा उजुरी दर्ता गराएका छन् । हिजो मुस्लिम आयोगमा ध्यानाकर्षण गराएका सदस्यहरुले आज गृह मन्त्रालयमा उजुरी दर्ता गराएका हुन् । अध्यक्ष मियाँले हज...

नेपाल सरकार र विश्व बैंकबीच ४२ अर्ब रुपैयाँ बराबरको आर्थिक सम्झौतामा हस्ताक्षर

३ मंसिर, २०७७ काठमाडौं । नेपालको शहरी विकास र वित्तीय क्षेत्रको सुदृढीकरणसहित कोभिड– १९ पछिको उत्थानशील पुनरुत्थानका पहललाई टेवा पुर्‍याउन नेपाल सरकार र विश्व बैंकबीच छुट्टाछुट्टै दुई सम्झौतामा हस्ताक्षर भएको छ । नेपाल शहरी शासकीय सुधार र पूर्वाधार आयोजना...

ट्राफिक नियम तोड्नेलाई आर्थिक जरिवाना बढाउनुपर्छः आइजीपी थापा (भिडियोसहित)

१८ कात्तिक, २०७७ काठमाडौं । प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीले जानी जानी ट्राफिक नियम तोड्नेलाई आर्थिक जरिवाना बढाउनुपर्ने बताउनुभएको छ । गृहमन्त्रालयमा भएको कार्यक्रममा महानिरीक्षक थापाले आर्थिक जरिवानाको व्यवस्था बढाउन सुझाव दिनुभयो । लाइसेन्स वितरणमा पनि कडाई गर्नुपर्ने महानिरीक्षक...

क्लिन फिड लागू भएसँगै उपभोक्तालाई आर्थिक भार

६ कात्तिक, २०७७ काठमाडौं । सरकारले विदेशी च्यानलको प्रशारण विज्ञापनरहित बनाएसँगै उपभोक्तामा थप आर्थिक भार थपिने भएको छ । नेपाल सरकारको नीति अनुसार विदेशी सशुल्क च्यानलले साविकको मूल्यमा विज्ञापनरहित विषयवस्तु प्रशारण गर्न नसक्ने बताएका छन् । सुविसु केबल नेटवर्कका...

विदेशी खेलाडीलाई आर्थिक सहयोग

१ कात्तिक, २०७७ काठमाडौं । फूटबल खेल्न नेपाल आएका विदेशी खेलाडीलाई शनिबार अखिल नेपाल फुटबल संघ (एन्फा) को पहिलो ब्याचले आर्थिक सहयोग गरेको छ । लिग कोरोना भाइरसका कारण फर्किन नपाएका विदेशी खेलाडीलाई एन्फाको पहिलो ब्याचको अगुवाइमा आर्थिक सहयोग...

चोरहरुको गाउँ भनेर चिनिने पुनर्वास बस्ती आर्थिक समृद्धितर्फ लम्किँदै

२८ असोज, २०७७, वीरगञ्ज। केही वर्ष अघिसम्म चोरहरुको गाउँ भनेर चिनिने सर्लाहीको पुनर्वास बस्ती हिजोआज आर्थिक समृद्धितर्फ लम्किँदै गएको छ । पूर्वी धनुषाको झिँझा गाउँका बासिन्दाले चोरी डकैतीजस्ता आपाराधिक क्रियाकलाप गर्न थालेपछि तत्कालीन सरकारले २०३५ सालतिर २६० परिवारलाई सर्लाही...

बुटवललाई आर्थिक र पर्यटकीय राजधानी बनाउने प्रदेश सरकारको निर्णय

२० असोज, २०७७ काठमाडौं । राजधानी दाङ बनाउने प्रस्तावका कारण विवाद बढिरहेका बेला प्रदेश ५ सरकारले बुटवललाई आर्थिक र पर्यटकीय राजधानी बनाउने निर्णय गरेको छ । बिहान बसेको मन्त्रिपरिषद बैठकले बुटवललाई आर्थिक र पर्यटकीय राजधानी बनाउने निर्णय गरेको हो...

मन्त्रालय फूटाउने तयारीमा सरकारः विज्ञ भन्छन–आर्थिक अराजकता निम्तन्छ (भिडियोसहित)

११ असोज, २०७७, काठमाडौं । राज्य सञ्चालन संरचनाका बारेमा सुझाव सिफारिसका लागि भन्दै गठन भएका आयोग र समितिले सरकारलाई चुस्त र छरितो बनाउनका लागि मन्त्रालयको संख्या जतिसक्दो कम पार्न सुझाव दिँदै आएका छन् । तर ती आयोगले दिएका सिफारिस...