
सात महिनामा आठ खर्बको आयात, कुन महिना कति आयात ?
७ फागुन २०७७ काठमाडौं । कोरोना महामारीको प्रभाव कम हुँदै जाँदा विदेशी वस्तुको आयातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विदेशी वस्तुको आयात कोरोना महामारी पूर्वकै अवस्थामा फर्किएको छ । विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष...