आत्महत्या

नदीमा हामफालेर आत्महत्या गर्न लागेका गुरुङलाई मलामीले यसरी बचाए

३ वैशाख २०७८ काठमाडौं । पुलबाट हामफालेर आत्महत्या गर्ने तयारीमा रहेका बर्दियाको मधुव नगरपालिका ७ का एक जनालाई मलामीले बचाएका छन् । बर्दियाको मधुवन नगरपालिका–७ का ३५ वर्षीय बिन गुरुङलाई कुसुम्बाघाटमा रहेको झोलुङ्गे पुलबाट कुसुम्बा नदीमा हामफालेर आत्महत्या गर्न...

ललितपुरको लुभुमा पोखरेल दम्पत्ति मृत फेला, आत्महत्या गरेको आशंका

६ माघ २०७७ ललितपुर । ललितपुरको लुभुमा दम्पत्ति मृत अवस्थामा भेटिएका छन् । स्थानीय रमेश खड्काको घरमा फ्याल्ट भाडामा लिएर बसेका सप्तरीको राजविराजका ३२ वर्षीय सागर पोखरेल र उहाँकी श्रीमती २२ वर्षीया निर्मला पोखरेल मृत अवस्थामा भेटिएको महानगरीय प्रहरी...

पोर्चुगलमा बझाङका एक नेपालीले गरे आत्महत्या

२४ पुस २०७७ पोर्चुगल । बझाङका २७ वर्षीय दिनेशकुमार कुँवरले पोर्चुगलको राजधानी लिस्बनमा आफू बसेको होस्टेलबाट हाम फालेर आत्महत्या गरेका छन् । पोर्चुगलाई कर्मथलो बनाउँदै आउनुभएका कँुवरको शुक्रबार नेपाल जाने तयारीमा रहेको अवस्थामा फेसबुकमा ‘मिल्ने भए दुःख हटाइ खुशी...

न्याय नपाएपछि बलात्कृत किशोरीले गरिन् आत्महत्या

३१ भदौ, २०७७ सप्तरी । सप्तरीमा न्याय नपाएपछि एक बलात्कृत किशोरीले आत्महत्या गरेकी छिन् । बलात्कारीविरुद्ध प्रहरीकहाँ उजुरी गर्न गाउँलेहरूले नै रोक लगाएपछि डाकनेश्वरी नगरपालिका– ७ ललितपुरकी १७ वर्षीया किशोरीले मङ्गलबार आत्महत्या गरेको सप्तरी प्रहरीले जनाएको छ । सोमबार...

निषेधाज्ञाले घरको चुल्हो बल्न छाडेपछि विषय सेवन गरेर आत्महत्या

२७ भदौ, २०७७ पर्सा । लामो लकडाउन र निषेधाज्ञा कारण घरमा चुल्हो बल्न छाडेपछि वीरगञ्जका एक युवाले विष खाएर आत्महत्या गरेका छन् । वीरगञ्ज–३१ बेल्वामा ३० वर्षीय सतन माझी बिहीबार विष सेवन गरी सिकिस्त बनेपछि उपचारका लागि इन्डो नेपाल...

भक्तपुरको तीन जनाको शव फेला प्रकरणः श्रीमती र छोराको हत्यापछि आत्महत्याको आशंका

२७ भदौ, २०७७, भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–६, कुन्डोलमा तीन जनाको शव भेटिएको घटनामा श्रीमती र छोराको हत्यापछि ३६ वर्षीय सुदिप अधिकारीले आत्महत्या गरेको हुनसक्ने देखिएको प्रहरीले जनाएको छ । सुदिपसहित उनकी श्रीमती ३४ वर्षीया सम्झना र १५...

आत्महत्या गर्नुकाे कारण के हाे ? प्रयास गरेकाहरु यसाे भन्छन् (भिडियोसहित)

२५ भदौ, २०७७, काठमाडौं । आत्महत्यालाई विभिन्न कोणबाट व्याख्या गर्ने गरिएको छ । जीवनबाट हार खाएर, एक्लिएर, धोका पाएर, तनाव खप्न नसकेर, व्यवसायमा घाटा भएर मानिसले आत्महत्या गर्ने धेरैको बुझाइ छ । तर पटक पटक आत्महत्याको प्रयास गरेर पनि...

काठमाडौंको भद्रकालीमा सैनिक जवानले गरे आत्महत्या

१४ भदौ, २०७७ काठमाडौं । काठमाडौंको भद्रकालीस्थित नेपाली सेनाको मुख्यालय जंगी अड्डामा कार्यरत एक सैनिक जवानले आत्महत्या गरेका छन् । भद्रकालीस्थित रिपुमर्दिनी पेट्रोल पम्पमा ड्युटीमा रहेका उनले आज बिहान आफूले बोकेको बन्दुकले टाउकोमा गोली हानी आत्महत्या गरेको सैनिक जनसम्पर्क...

कोरोना महामारीयता किन बढ्यो आत्महत्या ? यसो भन्छन् मनोविश्लेषक (भिडियोसहित)

२८ साउन, २०७७ काठमाडौं । नेपालमा कोरोना कहर सुरु भए यताका ५ महिना सर्वसाधारण जनताका लागि निकै कस्टकर बनेको छ । कोरोना संक्रमणको त्रासका कारण गरिएको लकडाउनको अवधिमा जनताले निकै सास्ती पाए । आर्थिक रुपमा मात्र नभइ मानसिक रुपमा...

बर्दियामा क्वारन्टिनमा बसेका एक जनाले गरे आत्महत्या

१२ साउन, २०७७ काठमाडौं । बर्दियामा क्वारन्टिनमा बसेका एकजनाले गएराती आत्महत्या गरेका छन् । अछाम बन्निगढी गाउँपालिका घर भएका ४३ वर्षीय राम बहादुर सावदले बर्दियाको ठाकुरबाबा नगरपालिकाको क्वारन्टिनमा आत्महत्या गरेका हुन् । उनले क्वारन्टिन भवन पछाडिको रूखमा आफुले बिच्छाएको...