अस्ट्रेलिया

अस्ट्रेलियाले फाइजरको भ्याक्सिनलाई दियो अनुमति

१२ माघ २०७७ सिड्नी । अस्ट्रेलियाली औषधि नियामक निकायले फाइजरले विकास गरेको कोरोनाभाइरस विरुद्धको खोपलाई औपचारिक स्वीकृति प्रदान गरेको छ । प्रधानमन्त्री स्कट मरिसनले सोमबार फाइजरको खोप स्वीकृत भएको घोषणा गर्दै आगामी फेब्रुअरीको अन्त्यदेखि खोप लगाउन थालिने सम्भावना रहेको...

भारत–अस्ट्रेलिया टेस्ट क्रिकेटमा भारतको रोमाञ्चक जित

६ माघ २०७७ ब्रिस्बेन । भारत र अस्ट्रेलियाबीचको चौथो तथा अन्तिम टेस्ट क्रिकेटमा भारतले रोमाञ्चक जित हासिल गरेको छ । यो जितसँगै भारतले चार टेस्टको शृंखला २–१ ले जितेको छ । ब्रिस्बेन क्रिकेट मैदानमा अस्ट्रेलिया सन् १९८८ पछि पहिलो...

अस्ट्रेलियामा उद्धारको सूचीमा १३ सय, नेपाल एयरलाइन्सले किन ११ जना मात्र लिएर आयो ?

२८ जेठ, २०७७ काठमाडौं । सरकारको सूचीअनुसार अष्ट्रेलियाबाट तत्कालै १३ सय नेपालीलाई उद्धार गर्नुपर्ने अवस्था छ । तर हिजो राति अष्ट्रेलियाको राजधानी क्यानबेराबाट ११ जनामात्रै नेपाली लिएर नेपाल एयरलाइन्सको विमान काठमाडौं ओर्लिँएको छ । विमानको २६० भन्दा बढी सिट...

नेपाल एयरलाइन्सले आज तेस्रोपटक अस्ट्रेलियामा चार्टर्ड उडान भर्दै

२६ जेठ, २०७७ काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले आज तेस्रो पटक अष्ट्रेलियामा चार्टर्ड उडान गर्दैछ । निगमको वाइड बडी ए–३३० जहाजले अष्ट्रेलियाको राजधानी क्यानबेरामा उडान गर्न लागेको हो । यो नेपालको राजधानी र...