अमेरिकी

एमसीसी खारेजीको माग गर्दै अमेरिकी दूतावास अगाडी प्रदर्शन, दश जना पक्राउ (भिडियो रिपोर्टसहित)

१८ भदौ २०७८ काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) खारेज गर्न माग गर्दै काठमाडौंस्थित अमेरिकी दूतावास अगाडी प्रदर्शन भएको छ । ‘एमसीसी खारेज राष्ट्रिय अभियान’को नामबाट युवाहरु प्रदर्शनमा उत्रिएका हुन् । उनीहरुलाई तत्कालै प्रहरीले नियन्त्रणमा लिएको थियो । अभियानका...

अफगानिस्तान समस्यामा त्यहीँका नेता दोषी रहेको अमेरिकी आरोप

१ भदौ २०७८ न्युयोर्क । अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट बाहिरिने निर्णयको बचाउ गरेका छन् । बाइडृनले अफगानिस्तानबाट अमेरिकी बहिर्गमनको निर्णयमा आफू पूर्ण रूपमा कटिबद्ध रहेको बताएका हुन् । देश नियन्त्रणमा लिने तालिबान लडाकुको अभियान आफूले सोचेभन्दा छिटो भएको...

अमेरिकी सेनाले यो वर्षको अन्त्यसम्म इराक छाड्ने

१२ साउन २०७८ न्युयोर्क । अमेरिकी सेनाले यस वर्षको अन्त्यसम्म इराक छाड्ने राष्ट्रपति जो बाइडेनले बताएका छन् । व्हाइट हाउसमा इराकी प्रधानमन्त्री मुस्तफा अल–काधिमीसँगको छलफल पछि राष्ट्रपति बाइडेनको यस्तो घोषणा गरेका हुन् । काधिमीले इराकमा कुनै पनि विदेशी सेना...

चीनले लगायो अमेरिकी नागरिक र संस्थामाथि प्रतिबन्ध

९ साउन २०७८ बेइजिङ । चीनले हङकङस्थित चिनियाँ अधिकारीमाथि लगाइएको प्रतिबन्धको जवाफमा कैयौँ अमेरिकी नागरिक र संस्थामाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । प्रतिबन्धको सूचीमा पूर्व अमेरिकी वाणिज्यमन्त्री विल्बर रस पनि रहेको बीबीसीले जनाएको छ । अमेरिकी उपविदेशमन्त्री वेन्डी...

अफगानिस्तानमा अमेरिकी सेनालाई सहयोग गर्ने दोभाषेलाई स्थानान्तरण गरिने

३१ असार २०७८ न्युयोर्क । अमेरिकाले अफगानिस्तान द्वन्द्वमा अमेरिकी सेनालाई सहयोग पुर्‍याउने अफगान दोभाषेहरुलाई स्थानान्तरण गर्ने भएको छ । अफगानिस्तानमा द्वन्द्वका बेला अमेरिकी नेतृत्वको सेनालाई सहयोग गर्ने र जोखिममा रहेको मानिएको अफगान भाषा अनुवादकलाई अन्य देशमा लैजाने तयारी गरेको...

रुसी र अमेरिकी राष्ट्रपतिबीच भेटवार्ता, ठोस प्रगति भने हुन सकेन

३ असार २०७८ जेनेभा । अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता भएको छ । स्वीट्जरल्याण्डको राजधानी जेनेभामा भेटपछि दुबैले भेटको प्रशंसा गरे । दुई देशको सम्बन्धमा तनाव आइरहेका बेला दुई नेताबीच झण्डै तीन घण्टा छलफल...

खोप उपलव्ध गराइदिन आग्रहसहित अमेरिकी राष्ट्रपतिलाई राष्ट्रपति भण्डारीको पत्र

१५ जेठ २०७८ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराइ दिन आग्रहसहित अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पत्र पठाउनु भएको छ । अमेरिकास्थित नेपाली राजदूत डाक्टर युवराज खतिवडाले खोप आपूर्तिका लागि अनुरोध पत्र अमेरिकी विदेश मन्त्रालयमा बुझाएको...

अमेरिकी गुप्तचर निकायको प्रतिवेदनले कोरोनाको उत्पत्तिबारे बढायो आशंका

१० जेठ २०७८ न्युयोर्क । चीनको वुहानस्थित प्रयोगशालाबारे अमेरिकी गुप्तचर निकायको पछिल्लो प्रतिवेदनले कोरोना भाइरसको उत्पत्तिबारे थप आशंका बढाएको छ । प्रतिवेदनका अनुसार वुहान इन्स्टिच्यूट अफ भाइरोलोजीका तीन अनुसन्धानकर्ता सन् २०१९ को नोभेम्बरमा बिरामी परेका थिए । विश्वमा कोरोना...

अमेरिकी र स्वीस सरकारबाट स्वास्थ्य सामग्री एवं उपकरण हस्तान्तरण

८ जेठ २०७८ काठमाडौं । कोभिड–१९ विरुद्धको नेपाल सरकारको लडाँइमा सघाउन अमेरिका र स्वीटजरल्याण्डले आज विविध स्वास्थ्य सामग्री र उपकरण प्रदान गरेका छन् । महामारीविरुद्ध खोप, जीवन रक्षक औषधि, उपकरणलगायत सहायताका निम्ति वर्तमान सरकारले गरेको आग्रहअनुरूप ती देशले सहायता...

अमेरिकी सेनाले सेप्टेम्बर ११ तारिखमा अफगानिस्तान छोड्ने

१ वैशाख २०७८ न्युयोर्क । अमेरिकी सेनाले सेप्टेम्बर ११ तारिखमा अफगानिस्तान छोड्ने तय भएको छ । यससम्बन्धमा आज राष्ट्रपति जो बाइडेनले औपचारिक घोषणा गर्दैछन् । अघिल्लो वर्ष तालिबान र ट्रम्प प्रशासनबीच अमेरिकी सेनाले मे महिनाभित्रमा सबै सेना फिर्ता लैजाने...