आर्थिक

सरकारको सही नीतिका कारण देश श्रीलंकाको बाटोमा गएनः अर्थमन्त्री शर्मा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ असोज ७ गते १६:४६
सरकारको सही नीतिका कारण देश श्रीलंकाको बाटोमा गएनः अर्थमन्त्री शर्मा (भिडियो रिपोर्टसहित)

७ असोज २०७९ काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले देशको आर्थिक अवस्था केही बिग्रिएको भए पनि सरकारले ल्याएको स्पष्ट मौद्रिक नीतिका कारण सुधार आएको दाबी गर्नुभएको छ ।

बीमा समितिको सुदूरपश्चिम प्रदेश कार्यालयको उद्घाटन कार्यक्रममा अर्थमन्त्री शर्माले उत्पादन वृद्धि गर्दै निर्यात बढाउने र आयात घटाउने काममा ३ वटै तहका सरकार र सम्बद्ध संस्था लाग्नु पर्ने बताउनुभयो । उहाँले नेपाल श्रीलंकाको बाटो नरहेको स्पष्ट गर्नुभयो ।

अर्थमन्त्री शर्माले गरिबी अन्त्यका लागि स्थानीय सरकारले महत्वपूर्ण काम गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *