होटल

विदेशबाट आउन यात्रुका लागि काठमाडौंका आठ होटललाई तोकियो क्वारन्टिन

२२ वैशाख २०७८ काठमाडौं । भारतसँग हुने हप्ताका दुई वटा उडानबाट नेपाल आउने यात्रुका लागि काठमाडौं उपत्यकाका ८ वटा होटललाई क्वारन्टिन तोकिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार भारतबाट आउने हवाई यात्रु तोकिएका ८ वटा होटलमा...

फ्लोर क्रस गर्ने आशंकामा सांसदहरुको होटलमा बास

१४ वैशाख २०७८ पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमा फ्लोर क्रस हुने आशंकामा दलहरुले आफ्ना सांसदलाई रिसोर्टमा लगेर राखेका छन् । कांग्रेस, माओवादी र जसपाले आफ्ना सांसदहरुलाई आजदेखि पोखराको रिसोर्टमा राखेका हुन् । कांग्रेस...

होटल व्यवसाय टिकाइराख्न बजेटमार्फत सम्बोधन गर्न व्यवसायीको माग

१३ वैशाख २०७८ काठमाडौं । होटल व्यवसायीहरुले व्यवसाय टिकाईराख्न आगामी बजेटमार्फत आवश्यक सम्बोधन गरिदिन सरकारसँग माग गरेका छन् । होटल संघ नेपाल हानका वरिष्ठ उपाध्यक्ष विनायक शाहले अहिले कोरोना संक्रमणको दोस्रो लहर आएकोले होटल व्यवसाय सञ्चालनमा अन्योलता भएको र...

कोरोनाका कारण धमाधम होटल बुकिङ रद्द हुँदै

१२ वैशाख २०७८ बागलुङ । बागलुङमा कोरोना जोखिम बढेसँगै चलायमान हुँदै गरेको होटल व्यवसाय पुनः सङ्कटमा पर्न थालेको छ । कोरोनाका कारण धरासायी बन्न थालेका होटलहरु केही महिनायता राम्रो चले पनि बागलुङ कोरोनाबाट अति प्रभावित जिल्लाको सूचीमा परेको खबर...

काठमाडौंको नयाँ बसपार्कस्थित एक होटलमा युवकको शव फेला

२९ चैत २०७७ काठमाडौं । काठमाडौंको नयाँ बसपार्क नजिककै मित्रनगरको एक होटलमा एकजना युवकको शव फेला परेको छ । स्याङ्जाका नारायणबहादुर घर्ती क्षेत्रीको शव गएराति होटलमा फेला परेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डीएसपी रोशन खड्काले जानकारी दिनुभयो । मृतकको...

होटलमा आगलागी हुँदा ४० लाख बराबरको क्षति

१८ फागुन २०७७ तनहुँ । जिल्लाको व्यास नगरपालिका–४ स्थित होटल सःसः इनमा गए राति अन्दाजी २ः०० बजेको समयमा आगलागी हुँदा करिब रु ४० लाख बराबरको क्षति भएको छ । सोही होटल नजिकै रहेको तरकारी लाइन नजिकैको ट्रान्समिटर पड्किएर उक्त...

अब बुटिक र डिलक्स होटललाई पनि तारे होटलको मान्यता

८ फागुन २०७७ काठमाडौं । सरकारले बुटिक र डिलक्स होटललाई समेत तारे ‘स्टार’ होटलको मान्यता दिने भएको छ । सस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, पर्यटन विभागले बुटिक र डिलक्स होटलको वर्गीकरण गरी तारे स्तरको होटलका लागि सङ्केत चिन्ह...

अपहरणपछि होटलमा लगेर बलात्कारको प्रयास, अभियुक्त अझै फरार (भिडियो रिपोर्टसहित)

२ फागुन २०७७ नेपालगञ्ज । नेपालगञ्जमा माघ १६ गते विद्यालयबाट घर फर्किँदै गरेकी छात्रालाई अपहरण गरी होटलमा लगेर बलात्कारको प्रयास भयो । तर त्यसको १५ दिन बितिसक्दा पनि अभियुक्त अझै पक्राउ परेका छैनन् । अभियुक्त पक्राउ नपर्दा अभिभावक त्रासमा...

सरकारले दिने भनेको पुनर्कर्जा पाएनौँ : होटल व्यवसायी

२६ माघ २०७७ पोखरा । सरकारले चालु बजेटमार्फत कोभिड–१९ बाट ग्रसित उद्योग व्यवसायलाई राहतका लागि पुनर्कर्जा कोषको व्यवस्था गरे पनि त्यस्तो कर्जा हालसम्म पाउन नसकेको गुनासो पोखराका होटल व्यवसायीले गरेका छन् । कोभिड सङ्क्रमणले होटल तथा पर्यटन व्यवसायमा देखापरेका...

पाँचतारे होटलका कर्मचारीलाई बन्द रहेको अवधिमा मासिक पाँच हजार दिने सहमति

१४ माघ २०७७ काठमाडौं । होटल बन्द रहेको अवस्थामा घरमै बसेका कर्मचारीलाई राहत उपलब्ध गराउने सहमति भएको छ । पाँचतारे होटलको हकमा मासिक ५ हजार रुपैयाँ उपलब्ध गराउन होटल सञ्चालक र कर्मचारी मजदुर संगठनबीच सामूहिक सहमति भएको हो ।...