स्वदेश

विशु पर्व मनाउन स्वदेश फर्कनेको लर्को, दश प्रतिशतमा कोरोना सङ्क्रमण

२९ चैत २०७७ महेन्द्रनगर । कोरोना कहरको त्रासदीका बीच भारतको विभिन्न क्षेत्रमा मजदूरीका लागि गएका सुदूरपश्चिमका वासिन्दा विशु पर्व मनाउन यतिबेला घर फर्किन थालेका छन् । भारतलगायत तेस्रो मुलुकमा रोजगारीका लागि गएका अधिकांश व्यक्ति विशु पर्व (नयाँ वर्ष) मनाउन...

पोषक तत्वले भरिपूर्ण सजीवन, विदेशमा मात्र होइन स्वदेशमै यसरी बढ्यो माग (भिडियो रिपोर्टसहित)

२१ चैत २०७७ धनकुटा । नेपाली भान्सामा पाक्ने तरकारीमध्ये एक लोकप्रिय तरकारी हो सजीवन । मानव शरीरलाई आवश्यक पर्ने पोषक तत्व प्रशस्त पाइने सजीवनको लोकप्रियता पछिल्लो समय झनै बढ्दो छ । नेपालमा सब्जीको रुपमा मात्र प्रयोग गर्ने गरिएको सजीवन...

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

१० चैत २०७७ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र जनवादी गणतन्त्र बङ्गलादेशको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी आज अपराह्न स्वदेश फिर्ता हुनुभएको छ । राष्ट्रपति भण्डारी र नेपाली प्रतिनिधिमण्डललाई ढाकास्थित हजरत शाहजलाल अन्तरराष्ट्रिय विमानस्थलमा त्यहाँका विदेशमन्त्री डा एके अब्दुल...

सडकमा भेटिएका दुई बङ्गलादेशी आज स्वदेश फिर्ता गरिँदै

८ पुस २०७७ काठमाडौं । चितवन र लमजुङको सडकपेटीमा कष्टकर जीवन गुजार्दै गर्दा उद्धार गरिएका दुई बङ्गलादेशी नागरिकलाई आज स्वदेश फर्काइँदै छ । सहयोगापेक्षी सडक मावनको उद्धार, संरक्षण र पालनपोषण गर्दै आएको संस्था मानवसेवा आश्रमले बङ्गलादेशी ममिना बेगम (गीता)...

गर्न सके स्वदेशमै छ समृद्धि, कृषिमा समृद्धि खोज्दै गुल्मीका युवा (भिडियोसहित)

२ मंसिर, २०७७ गुल्मी । स्वदेशमा रोगजारीको सम्भावना नदेखेर धेरै युवा विदेश पलायन भएका छन् । तर केही यस्ता पात्र पनि छन्, जो विदेशमा भन्दा स्वदेशमै सम्भावना छ भन्ने आशा लिएर कृषि पेशामा रमाउने गरेका छन् । गुल्मीमा तरकारी...

कोरोना महामारीयता १ लाख २२ हजार बढी नेपाली स्वदेश फर्किए

११ कात्तिक, २०७७ काठमाडौं । कोरोना भाइरस सङ्क्रमणपछि १ लाख २२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको पछिल्लो तथ्यांकअनुसार १ लाख २२ हजार ५ सय ६३ नेपाली हवाइ उडानमार्फत् स्वदेश फर्किएका हुन् । कोरोना...

विदेशबाट ८० हजार १६ नेपाली स्वदेश फर्किए

१२ असोज, २०७७ काठमाडौं । कोभिड–१९ विश्वव्यापी सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अलपत्र परेका हालसम्म ८० हजार १६ नेपाली नागरिक हवाई जहाजमार्फत स्वदेश फर्किएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सिसीएमसी) का अनुसार शनिबारसम्म ३२ मुलुकबाट उक्त...

विदेशमा समस्यामा परेकाहरुलाई स्वदेश फर्काउने क्रम आज पनि जारी रहने

१० असार, २०७७ काठमाडौं । कोरोना भाइरसका कारण विभिन्न देशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने काम आज पनि जारी रहने भएको छ । त्रिभुवन अन्तरारष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालयका अनुसार आज साउदी अरेवियाको दमामबाट हिमालय एयरलाइन्स मार्फत तथा नेपाल...

विभिन्न ३० मुलुकमा अलपत्र २४ हजार बढी नेपालीलाई स्वदेश फर्काउने तयारी

२७ जेठ, २०७७ काठमाडौं । सरकारले कोरोनाको कारण विभिन्न ३० देशमा अलपत्र परेका २४ हजार १४८ जना नेपालीलाई स्वदेश फर्काउने भएको छ । सरकारले तोकेको प्राथमिकताको आधारमा २४ हजार १४८ जना नेपालीलाई तत्काल उद्धार गर्नुपर्ने विवरण विदेशमा रहेका नेपाली...