Main News

प्रधानमन्त्री देउवा आज स्वदेश फर्कँदै

हिमालय टिभी
२०७८ चैत २० गते ७:२६
प्रधानमन्त्री देउवा आज स्वदेश फर्कँदै

२० चैत २०७८ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्कदै हुनुहुन्छ ।

तीन दिनको भ्रमणका लागि भारतमा रहनु भएका प्रधानमन्त्री देउवा आज वाराणसीमा पुगेर विश्वनाथ मन्दिरमा पूजाआजा गरी स्वदेश फर्कने कार्यतालिका छ ।

देउवा नयाँ दिल्लीबाट बिहान ९ बजे वाराणसी पुग्ने कार्यतालिका छ । वाराणसीबाट वहाँ अपरान्ह चार बजे दिल्ली फर्कनु हुनेछ ।

प्रधानमन्त्री देउवा अपरान्ह चार बजेपछि स्वदेश फर्कनु हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *