स्थापना

आज नेकपा स्थापना दिवस मनाइँदै

९ वैशाख २०७८ काठमाडौं । कम्युनिष्ट नेताहरुले आज नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवस मनाउँदैछन् । ७२ वर्षअघि आजकै दिन भारतको कोलकातामा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको थियो । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ र अन्य संस्थापक नेताहरुमा...