सेभिया

स्पेनिस कोपा डेल रे फूटबलमा सेभियासँग बार्सिलोना पराजित

२९ माघ २०७७ काठमाडौं । स्पेनिस कोपा डेल रे फूटबलमा बार्सिलोना पराजित भएको छ । कोपा डेल रे अन्तर्गत गएराति सम्पन्न सेमिफाइनलको पहिलो लीगमा सेभियाले बार्सिलोनालाई २–० गोलले स्तब्ध पारेको हो । घरेलु मैदामा सेभियाले २५औं मिनेटमै जुलेस कोउन्डेको...

स्पेनिस ला लिगामा मड्रिड, बार्सिलोना र सेभिया विजयी

८ पुस २०७७ काठमाडौं । स्पेनिस ला लिगा फूटबलमा एट्लेटिको मड्रिड, बार्सिलोना र सेभिया विजयी भएका छन् । ला लिगा अन्तर्गत शीर्ष स्थानको एट्लेटिको मड्रिडले रियल सोसिडाडलाई २-० ले हरायो । अवे मैदानमा एट्लेटिकोको जितमा मारियो हेरमोसो र मार्कोस...

सेभियाले जित्यो युरोपा कप लीग फुटबलको उपाधि

६ भदौ, २०७७ काठमाडौं । स्पेनिस क्लब सेभियाले युरोपा लीग फुटबलको उपाधि जितेको छ । गएराति जर्मनीमा सम्पन्न फाइनलमा इटालियन क्लब इन्टर मिलानलाई ३–२ गोलले हराउँदै सेभियाले उपाधि जितेको हो । सेभियाको यो कीर्तिमानी छैटौं युरोपा लीगको उपाधि हो...

स्पानिस क्लब सेभिया युरोपा लीगको फाइनल प्रवेश

१ भदौं, २०७७ काठमाडौं । स्पानिस क्लब सेभिया छैटौं पटक युरोपा लीगको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमाथि २(१ गोलको जित निकाल्दै सेभियाले फाइनलमा स्थान पक्का पारेको हो । खेलमा भने युनाइटेडले ब्रुनो फेर्नान्डेसको पेनाल्टीमार्फत...

सेभिया र शाक्टर डोनेटस्क युरोपा लीग फुटबलको सेमिफाइनल प्रवेश

२८ साउन, २०७७ काठमाडौं । स्पेनिस क्लब सेभिया र युक्रेनी क्लब शाक्टर डोनेटस्क युरोपा लीग फूटबलको सेमिफाइनल प्रवेश गरेका छन् । गएराति जर्मनीको एमएसभी एरिनामा सम्पन्न क्वाटरफाइनलमा इंग्लिस क्लब वुल्भ्सलाई एक(शुन्य गोलले हराउँदै सेभिया अन्तिम चारमा पुगेको हो ।...