
सीमा नाका सञ्चालन गर्न माग गर्दै एक सातादेखि धर्ना (भिडियो रिपोर्टसहित)
११ फागुन २०७७ रुपन्देही । भारतसँग आवतजावत सहज बनाउन माग गर्दै रुपन्देहीको बेलहिया नाकामा व्यवसायीले दिनहुँ धर्ना दिँदै आएका छन् । कोरोना संक्रमणको जोखिम घट्दै गएको र अन्य क्षेत्र पूर्ववत अवस्थामा आइसक्दा पनि नाका सहज नभएकोमा उनीहरुले आपत्ति जनाएका...