सिरहा

सिरहामा आइसीयू र भेन्टिलेटरसहितको आइसोलेशन तयार

१५ वैशाख २०७८ लहान । बढ्दो कोरोना सङ्क्रमणलाई दृष्टिगत गरी सिरहामा २६ शय्याको आइसोलेशन तयार पारिएको छ । जिल्ला अस्पताल सिरहाको मातहतमा रहने गरी सदरमुकाम सिरहामा तत्कालका लागि २६ शय्याको आइसोलेशन शय्या तयार पारिएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले...

एमालेद्वारा सिरहाकी जानकीदेवी रामलाई रिक्त सांसद पदमा सिफारिस

१७ चैत २०७७ काठमाडौं । नेकपा एमालेले सिरहाकी जानकीदेवी रामलाई रिक्त सांसद पदका लागि सिफारिस गरेको छ । समानुपातिक निर्वाचन पद्धतिबाट निर्वाचित भएकी सानु शिवाको मृत्यु भएपछि रिक्त स्थानमा जानकीदेवीलाई सिफारिस गरिएको एमाले मुख्य सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो...

गोइत समूहले लियो सिरहा बम विष्फोटको जिम्मा, अझ ठुला कारबाही गर्ने चेतावनी

१ चैत २०७७ सिरहा । सिरहाको लहानस्थित मालपोत कार्यालयमा आज दिउँसो बम विस्फोट हुँदा ८ जना घाइते भएका छन् । घाइते हुनेमा २ जना सरकारी कर्मचारी र ६ जना सेवाग्राही छन्। दिउँसो पौने एक बजे भएको विस्फोटमा परी गम्भीर...

सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विष्फोट, आठ जना घाइते

१ चैत २०७७ सिरहा । सिरहाको लहानस्थित मालपोत कार्यालयमा आज दिउँसो बम विस्फोट हुँदा ८ जना घाइते भएका छन । घाइते हुनेमा २ जना सरकारी कर्मचारी र ६ जना सेवाग्राही छन्। दिउँसो पौने एक बजे भएको विस्फोटमा परी गम्भीर...

सिरहामा युवकको शङ्कास्पद मृत्यु, प्रहरीमा किटानी जाहेरी दर्ता

१७ फागुन २०७७ सिरहा । सिरहा नगरपालिका–१८ इटारीमा एक युवकको शङ्कास्पद मृत्यु भएको छ । मृत्यु हुनेमा इटारी निवासी २२ वर्षीय अजितकुमार यादव रहेको प्रहरीले जनाएको छ । आपसी विवादमा साढुदाइ नाता पर्ने मुनेश्वर यादवले निर्घात कुटपिट गर्दा अजितको...

सिरहामा दूधे बालक बेपत्ता : अपहरणमा परेको आशङ्का

२१ माघ २०७७ सिरहा । सिरहा नगरपालिका–१ निवासी प्रदीप यादवका दुई वर्षीय छोरा इशान्त मङ्गलबार साँझबाट बेपत्ता भएका छन् । आफ्नै घरआँगनमा खेलिरहेका बेला इशान्त अचानक हराएपछि परिवारजनले अपहरण भएको हुनसक्ने आशङ्का गरेको छ । घरको बरन्डामा खेलिरहेका बेला...

सिरहामा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु

२० मंसिर, २०७७ सिरहा । कोरोना सङ्क्रमणबाट सिरहामा गएराति थप एक पुरुषको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मिर्चैया नगरपालिका–१ निवासी ७५ वर्षीय पुरुषको मृत्यु भएको हो । ज्वरो र श्वास फेर्न समस्या भएपछि उपचारका लागि...

सिरहा र सप्तरीमा यस वर्ष धान उत्पादनमा वृद्धि

१५ मंसिर, २०७७, काठमाडौं । सिरहा र सप्तरीमा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । समयमा वर्षा भएको, मौसम अनुकूल भएको र रोग किराको प्रकोप कम भएकाले यस वर्ष धान उत्पादनमा वृद्धि भएको हो । यस वर्ष सिरहामा...

सिरहास्थित छठ घाटबाट एक युवक हतियारसहित पक्राउ

६ मंसिर, २०७७, सिरहा । सिरहामा छठको घाटबाट एक युवक हतियारसहित पक्राउ परेका छन् । आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिइरहँदा औरही गाउँपालिका– ५ बाट हतियारसहित एक जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा औरहीका २२ वर्षीय रवीन दास...

कोरोना संक्रमणबाट धरानमा उपचाररत सिरहाका एक पुरुषको मृत्यु

७ असोज, २०७७ काठमाडौं । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । सिरहाको औरी–३ का ५० वर्षीय पुरुषको उपचारको क्रममा मंगलबार राति १२ः४५ बजे मृत्यु भएको अस्पतालका...