
तरकारी खेतीमा उदाहरणीय सामूहिक युवा प्रयास (भिडियोसहित)
३ पुस २०७७ बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ८ का २४ जना युवाले कालिका गोवर्द्धन युवा कृषक समूह स्थापना गरेर सामूहिक रुपमा अर्गानिक तरकारी खेती शुरु गरेका छन् । युवाले बाँझो रहेको जमिन र छाडा पशु चौपायको...