
ओम्नीले कसरी पाएको थियो स्वास्थ्य सामग्री खरिदको जिम्मेवारी ? (भिडियोसहित)
३ पुस २०७७ काठमाडौं । संसदीय समितिले स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता भएको निष्कर्ष निकालेको छ । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले ओम्नीमार्फत् खरिद गरेको स्वास्थ्य सामग्रीमा अनियमितता भएको निष्कर्ष निकालेको हो । ओम्नी समूहले कसरी स्वास्थ्य सामग्री खरिदको...