साझा पार्टी

फुटेको झण्डै दुई वर्षपछि विवेकशील र साझा पार्टीबीच एकता, यस्तो छ केन्द्रीय समिति (भिडियोसहित)

२४ मंसिर, २०७७ काठमाडौं । फुटेको झण्डै २ वर्षपछि साझा पार्टी र विवेकशील नेपाली दलबीच एकता भएको छ । एकीकृत पार्टीको नाम विवेकशील साझा राखिएको छ । साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र विवेकशीलका अध्यक्ष मिलन पाण्डेले आज अपरान्ह...

फुटेको झण्डै दुई वर्षपछि विवेकशील र साझा पार्टी आज एक हुँदै

२४ मंसिर, २०७७ काठमाडौं। विभाजन भएको झण्डै दुई वर्षपछि साझा पार्टी र विवेकशील नेपाली दलबीच आज एकता हुने भएको छ । विगतको फुटलाई गलत भन्दै क्षमायाचनासहित दुई दल एकता गर्ने निर्णयमा पुगेका हुन् । आज दिउँसो एकता घोषणा हुने...

बुधबार खुलामञ्चमा साझा पार्टीले खाना खुवाउने, रोक्न महानगरपालिकालाई चुनौती

१८ कात्तिक, २०७७ काठमाडौं । काठमाडौं महानगरले खुलामञ्चमा खाना खुवाउने कार्यक्रम रोक्न निर्देशन दिएको भन्दै साझा पार्टीले विरोध गरेको छ। संकटको घडीमा रोजगारविहीन असहायलाई खाना खुवाउँदै आएकोमा त्यसलाई रोक्न काठमाडौं महानगरपालिकाले दिएको निर्देशन दिएको भन्दै साझा पार्टीले कडा आपत्ति...

विवेकशील र साझा पार्टीबीचको एकता प्रक्रिया अन्तिम चरणमा

४ कात्तिक, २०७७ काठमाडौं । विवेकशील नेपाली दल र साझा पार्टीबीच एकताको प्रक्रिया लगभग अन्तिम चरणमा पुगेको छ । एकता सम्बन्धी संयुक्त प्रतिवेदन आज दुवै पार्टीका अध्यक्षले संघीय र केन्द्रीय समिति बैठकमा पेश गरिएको छ । प्रतिवेदनमाथि दुवै पार्टीका...

शरदराज पाठक साझा पार्टीको प्रवक्ता नियुक्त

२४ असोज, २०७७ काठमाडौं । साझा पार्टीले शरदराज पाठकलाई प्रवक्ता नियुक्त गरेको छ । छ महिनादेखि पार्टीको सहप्रवक्ताको भूमिकामा रहेका पाठकलाई आज प्रवक्ता नियुक्त गरिएको संयोजक रवीन्द्र मिश्रले जानकारी दिनुभयो । यसअघि पार्टी प्रवक्ता डा. सूर्यराज आचार्य हुनुहुन्थ्यो ।...