सञ्जाल

सामाजिक सञ्जाल उपयोगसम्बन्धी नीति, २०७७ कार्यान्वयनमा

११ फागुन २०७७ काठमाडौं । निर्वाचन आयोगले निर्वाचन व्यवस्थापनमा सामाजिक सञ्जालको उपयोगसम्बन्धी नीति, २०७७ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ । निर्वाचनका सबै प्रक्रिया र चरणमा सामाजिक सञ्जालको उपयोगसम्बन्धी एकीकृत एवम् उपयुक्त नीतिगत व्यवस्था कायम गर्ने उद्देश्यले आयोगले नयाँ नीति...

सामाजिक सञ्जाल नियमन गर्नैपर्ने अवस्था आएको मन्त्री गुरुङको दाबी (भिडियो रिपोर्टसहित)

५ फागुन २०७७ काठमाडौं । संचार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विकृति र अराजकता मच्चाउने काम भैरहेकाले सामाजिक सञ्जाल नियमन गर्नैपर्ने अवस्था आएको दावी गर्नुभएको छ । सरकारले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजेको भनेर सर्वत्र आलोचना भैरहेका बेला मन्त्री...

सामाजिक सञ्जालको दुरुपयोग : लोभमा पारेर ठगी

२८ माघ २०७७ काठमाडौं । सामाजिक सञ्जालबाट चिनेको भरमा र धेरै पैसा कमाउने लोभमा मानिस फस्दा ठूलै नोक्सानी बेहोर्नुपरेका घटना बेलाबेलामा सार्वजनिक हुने गरेको छ । पटकपटक त्यस्ता घटना सार्वजनिक भइरहेपनि घटना दोहोरिने क्रम भने रोकिएको छैन । महानगरीय...

विकृति फैलिएको भन्दै सामाजिक सञ्जालमा कडाइ गर्ने सरकारको तयारी (भिडियो रिपोर्टसहित)

२७ माघ २०७७ काठमाडौं । विकृति फैलिएको ठहर गर्दै सरकारले सामाजिक सञ्जालमा कडाइ गर्ने भएको छ । त्यसका लागि समाजिक संजाल सञ्चालन निर्देशिका बनाइने भएको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पार्वत गुरुङले पछिल्लो...

नेकपा नेता-कार्यकर्तालाई सामाजिक सञ्जालमा जथाभावी लेख्न प्रतिबन्ध

२५ भदौ, २०७७, काठमाडौं । एक अर्का विरुद्ध सामाजिक सञ्जालमा जथाभावी लेख्दै आएका सत्तारुढ नेकपाका नेता कार्यकर्तालाई नराम्रो खबर छ । अब उनीहरुले त्यसो गर्न नपाउने भएका छन । सामाजिक संजालमा जथाभावी लेख्न प्रतिबन्ध लगाउने गरी नेकपाले स्थायी कमिटी...