शेयरधनी

सेञ्चुरी बैंकले शेयरधनीलाई साढे ७ प्रतिशत बोनश दिने

२९ मंसिर, २०७७ काठमाडौं । सेञ्चुरी कमर्शियल बैंकले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीलाई साढे ७ प्रतिशत बोनश दिने भएको छ । बैंकको सञ्चालक समितिको आज बिहान बसेको बैठकले हाल कायम चुक्ता पूँजी ८ अर्ब ५८ करोड रुपैयाँको ५ दशमलव...

कृषि विकास बैंकले शेयरधनीलाई १५ प्रतिशत लाभांश दिने

२९ मंसिर, २०७७ काठमाडौं । सरकारको पनि स्वामित्व रहेको कृषि विकास बैंकले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीलाई १५ प्रतिशत लाभांश दिने भएको छ । बैंकको सञ्चालक समितिको बैठकले साधारण शेयरधनीलाई १५ प्रतिशत प्रतिशत बोनश शेयर र करका लागि शुन्य...

हिमालयन बैंकले गत वर्षको कमाइबाट शेयरधनीलाई २० प्रतिशत लाभांश दिने

१५ मंसिर, २०७७ काठमाडौं । हिमालयन बैंकले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीलाई २० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । हिमालयन बैंकको सञ्चालक समितिको बैठकले १४ प्रतिशत बोनश शेयर र करसहित ६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो...

सनराइज बैंकले गत वर्षको नाफाबाट शेयरधनीलाई नगद लाभांश दिने

८ मंसिर, २०७७ काठमाडौं । सनराइज बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई ८ दशमलव २८ प्रतिशत लाभांश दिने भएको छ । बैंकको सञ्चालक समितिको बैठकले शेयरधनीलाई ५ दशमलव ८ प्रतिशत बोनस शेयर र करसहित २ दशमलव ४८ प्रतिशत नगद...

स्टान्डर्ड चार्टर्ड बैंकले गत वर्षको नाफाबाट शेयरधनीहरुलाई ११.८४ प्रतिशत लाभांश दिने

१४ कात्तिक, २०७७ काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई ११ दशमलव ८४ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको सञ्चालक समितिको बैठकले ७ प्रतिशत बोनस शेयर तथा ४ दशमलव ८४ प्रतिशत नगद लाभांश वितरण...