शिकार

दलीय स्वार्थको शिकार भए संवैधानिक निकाय (भिडियोसहित)

२९ भदौ, २०७७ काठमाडौं । संवैधानिक निकायहरुको भूमिका, उनीहरुको महत्व, औचित्य र नियुक्तिका सबै विषय संविधानले नै प्रष्टसँग व्याख्या गरेको छ । संविधान अनुसार यी निकाय स्वायत्त छन् । तर स्वायत्त भनिका निकाय दलीय भागबण्डाको सिकार भएका छन् ।...