शल्यक्रिया

धौलागिरि अस्पतालमा जटिल शल्यक्रियाद्वारा हड्डी प्रत्यारोपण

८ असोज २०७८ बलेवा । बागलुङ नगरपालिका–१० का ८६ वर्षीया महिलाको धौलागिरि अस्पतालमा हड्डीको प्रत्यारोपण भएको छ । बुधबार दिउँसो चिकित्सकहरुको टोलीले ८६ वर्षीया महिला तुलसी थापाको सफल शल्यक्रियामार्फत कम्मरको गेडी जोर्नीको प्रत्यारोपण भएको हो । उहाँको गेडी भाँचिएको...

मस्तिष्कघात भई उपचाररत प्रमुख जिसीको शल्यक्रिया हुँदै

२ साउन २०७८ काठमाडौं । उच्च रक्तचापका कारण मस्तिष्कघात भई बिरामी हुनुभएका पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीको काठमाडौँस्थित न्यूरो अस्पतालमा यतिखेर शल्यक्रिया भइरहेको छ । मस्तिष्कघात भई उपचारका लागि शुक्रबार काठमाडौँ लगिएका ६० वर्षीय जिसीलाई दाहिने आँखा र अनुहारको...

पूर्वप्रम भट्टराईलाई तत्काल ट्युमरको शल्यक्रिया गर्न चिकित्सकको सुझाव

१७ फागुन २०७७ काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको तत्कालै ट्युमरको शल्यक्रिया गर्नुपर्ने चिकित्सकको सुझाव छ । स्वास्थ्य उपचारका लागि भारतको नयाँ दिल्लीमा रहेका भट्टराईको शल्यक्रिया गर्नुपर्ने चिकित्सकले बताएका छन् । न्युरो–इन्डोक्राइनको...

पूर्वमन्त्री जोशीलाई मष्तिस्कघात, नर्भिकमा गरियो शल्यक्रिया

१४ फागुन २०७७ काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएपछि अहिले उपचार भइरहेको छ । नेता जोशीको नर्भिक अस्पतालमा शल्यक्रिया गरिएको छ । उहाँको अवस्था सुधारोन्मुख तर अझै गम्भीर रहेको चिकित्सकले बताएका छन् । जोशीको...

वीपी प्रतिष्ठानमा एक महिनादेखि बन्द रुटिन ओटी शल्यक्रिया सेवा आजदेखि शुरु

७ मंसिर, २०७७, विराटनगर । धरानास्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आजदेखि रुटिन ओटी शल्यक्रिया सेवा शुरु गर्ने भएको छ । प्रतिष्ठानका सहायक अस्पताल निर्देशक डा. प्रमोद बरालले आज एक सूचाना जारी गर्दै ओटी युजर्स कमिटीले मंसिर ७ गतेदेखि...

कोरोना संक्रमित महिलाले जन्माइन् शल्यक्रियामार्फत शिशु

१६ असोज, २०७७, झापा । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड नाइन्टिन अस्पतालमा झापाकी कोरोना संक्रमित महिलाले शिशु जन्माएकी छन् । झापाकी २९ वर्षीया गर्भवती महिलाको शल्यक्रियामार्फत प्रसुति गराइएको अस्पतालका डाक्टर मनोजकुमार शाहले जानकारी दिनुभयो । संक्रमित...

अल्सरका कोरोना संक्रमित गम्भीर बिरामी सफल शल्यक्रिया

२२ भदौ, २०७७, नेपालगञ्ज । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा आन्द्रामा अल्सर भएर गम्भिर अवस्थामा पुगेका कोरोना संक्रमितको शल्यक्रिया भएको छ । अस्पतालका चिकित्सक डाक्टर दिग्विजय खडका सहित चिकित्सक र स्वास्थ्यकर्मीहरुसहित ७ जनाको टिमले करिब एक घन्टा लगाएर...

कोरोना संक्रमित महिलाले शल्यक्रियामार्फत जन्माइन बच्चा

२५ साउन, २०७७, बाँके । रुकुम चौरजहारीकी २८ वर्षीया कोरोना संक्रमित महिलाले नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा शल्यक्रिया मार्फत बच्चा जन्माएकी छिन । ३९ हप्ताकी गर्भवती महिलाको स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि नेपालगन्जको भेरी अस्पतालमा लगिएको थियो ।...

यसरी सफल भयो कोरोना संक्रमित दुई जना महिलाको शल्यक्रिया (भिडियोसहित)

१३ असार, २०७७ नेपालगञ्ज । नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुरमा शल्यक्रिया गरिएका दुई जना कोरोना संक्रमित महिला निको भएका छन् । शल्यक्रिया गरेर उपचार गरे पछि कोरोना संक्रमण मुक्त भएका दुबै जना महिलालाई शिक्षण अस्पतालको कोभिड वार्डबाट आइसोलेसन...

नेपालगञ्ज मेडिकल कजेलमा कोरोना संक्रमित गर्भवती महिलाको ठुलो आन्द्राको सफल शल्यक्रिया (भिडियोसहित)

२७ जेठ, २०७७ बाँके । बाँकेको नेपालगन्ज मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुरमा कोरोना संक्रमण भएकी गर्भवतिको सफल शल्यक्रिया गरिएको छ । कोरोना संक्रमण पुष्टि भएका व्यक्तिको शल्यक्रिया गरिएको यो नेपालमै पहिलो हो । आन्द्रामा समस्या भएकी पाँच महिनाकी गर्भवति...