व्यापार

अमेरिकाद्वारा रुसी अधिकारी र व्यापारमाथि प्रतिबन्ध घोषणा

१९ फागुन २०७७ वाशिङ्गटन डिसी । अमेरिकाले रुसी अधिकारी र व्यापारविरुद्ध प्रतिबन्धको घोषणा गरेको छ। रुसी विपक्षी नेता एलेक्सी नभाल्नीलाई विष दिएर हत्याको प्रयास गरेको तथा उनलाई जेलमा राखिएको भन्दै अमेरिकाले रुसका शीर्ष अधिकारी र व्यापारविरुद्ध प्रतिबन्ध लगाएको हो...

प्रथम छहरे (लिखु) महोत्सव तथा व्यापार मेला शुरु

१५ फागुन २०७७ त्रिशुली । ‘प्रथम छहरे (लिखु) महोत्सव तथा व्यापार मेला’ शुक्रबारदेखि शुरु भएको छ । नुवाकोट र रसुवामा रहेका धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्वका स्थलको प्रचारप्रसार एंव स्थानीयतयहलाई आर्थिकरुपमा समृद्धितर्फ लैजाने उद्देश्यले लिखु गाउँपालिकाको आयोजनामा महोत्सव शुरु...

चीन बन्यो ईयूको सबैभन्दा ठुलो व्यापार साझेदार

५ फागुन २०७७ काठमाडौं । युरोपियन युनियन ईयू र चीनबीच ब्यापार लगानीसम्बन्धी महत्वपूर्ण सहमति भएको छ । पछिल्लो पटक भएको सहमतिपछि चीन ईयूको सबैभन्दा ठूलो व्यापार साझेदार बनेको छ । यसअघि अमेरिका युरोपियन युनियनको सबैभन्दा ठूलो व्यापार साझेदार थियो...

विराटनगरमा लयमा फर्किँदै व्यापार, राजस्व संकलनमा वृद्धि (भिडियो रिपोर्टसहित)

२ फागुन २०७७ मोरङ । कोरोना महामारीबाट प्रभावित भएको उद्योग व्यापार क्षेत्र पुरानै लयमा फर्किन थालेसँगै राजश्व संकलन पनि उत्साहजनक बन्दै गएको छ । झण्डै ६ महिनासम्म संकटग्रस्त अवस्थाबाट गुज्रिएको उद्योग र व्यापार क्षेत्र बिस्तारै लयमा फर्किएसँगै राजश्व संकलन...

जिम्बु, भोटेजिराको लोभलाग्दो व्यापार

१५ माघ २०७७ जाजरकोट । कोभिडका कारण यार्सागुम्बा सङ्कलन गर्नबाट वञ्चित भएका उपल्लो डोल्पाका सर्वसाधारण जिम्बु, भोटेजिराको व्यापारका लागि बेँसी झरेका छन् । चिसो मौसमलाई तह लगाउन तल्लो क्षेत्र झरेका उपल्लो डोल्पाका स्थानीयवासी जिम्बु, भोटेजिराको व्यापारबाट अर्थ सङ्कलन गरिरहेका...

परिवर्तित अमेरिकी राजनीति, चीन–अमेरिका व्यापार विवाद समाधानको उपयुक्त समय

१५ पुस २०७७ काठमाडौं । सन् २०२० मा विश्वका दुई शक्तिशाली अर्थतन्त्र अमेरिका र चीनबीचको सम्बन्ध र विगत समीक्षा गर्दा यो वर्ष विश्व अर्थतन्त्रका लागि आशावादी बन्न सकेन । यसमा अमेरिका–चीन व्यापार विवाद र कोभिड–१९ को विश्वव्यापी महामारी मुख्यतया...

ईयूसँग व्यापार सम्झौताको समय घर्किन लाग्योः बेलायत

३ पुस २०७७ लण्डन । बेलायलते युरोपेली युनियनसँगको व्यापार सम्झौताका लागि समय घर्किन लागेको चेतावनी दिएको छ । ईइयुका ई–कमिशनका प्रमुख उर्सुला भोन डेर ल्येनसँगको कुराकानीपश्चात बेलायती प्रधानमन्त्री बोरिस जोनसनले ब्रेक्सिट पछाडि व्यापार सम्झौतामा पुग्न वार्ता गम्भीर अवस्थामा रहेको...

ईयूसँगको व्यापार वार्ता तत्कालका लागि कठिनः प्रधानमन्त्री जोनसन

२४ मंसिर, २०७७ लण्डन । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले ब्रेक्जिटपछि ईयूसँगको व्यापार वार्ता तत्कालका लागि कठिन भएको बताउनु भएको छ । ब्रुसेल्स भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्री जोनसनले ब्रेक्जिटपछि ईयूसँगको व्यापार वार्ता निकै कठिन भएको बताउनु भएको हो । ईयूसँगको व्यापार...

तिहार नजिँकिएसँगै बढ्यो ढाका टोपी व्यापार (फोटो फिचरसहित)

२६ कात्तिक, २०७७ काठमाडौं । ढाका टोपी नेपाली समाजको पहिचान हो । जसलाई हाम्रो आस्थाको प्रतीक पनि मानिन्छ । त्यसैले विभिन्न चाडपर्व, कार्यक्रममा ढाका टोपी लगाउने गरिन्छ । तिहारमा भाइटीकाको दिन दाजुभाइले ढाका टोपी लगाउने प्रचलन छ । तिहारमा...

कर्णालीका नागरिकको भोकमा व्यापारः अनुदानको चामल अन्यत्रै बिक्री (भिडियोसहित)

१८ कात्तिक, २०७७ काठमाडौं । कर्णाली प्रदेशमा विगत लामो सयमदेखिको खाद्य संकट हटाउन भन्दै सरकारले हरेक वर्ष चामल ढुवानीमा अनुदान दिने गरेको छ । ६ जिल्लाका दुर्गम क्षेत्रका नागरिकलाई सुपथ मूल्यमा चामल उपलव्ध गराउन सरकारले अनुदान दिने गरेको छ...