
काठमाडौं विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम छनोट
६ माघ २०७७ काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)को उपकुलपतिमा डा. रामकण्ठ माकाजुसहित तीन जनाको नाम छनोट गरेको छ । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ नेतृत्वको सर्च कमिटीले केयुका उपकुलपति डा. माकाजु, पूर्वरजिष्ट्रार डा. भोला थापा र शिक्षा विभागका बालचन्द्र लुइँटेलको नाम...