ल्याब

विदेश जानेले सरकारी ल्याबमा परीक्षण गर्नुपर्ने, चार ल्याबलाई सोधियो २४ घण्टे स्पष्टिकरण (भिडियोसहित)

७ मंसिर, २०७७ काठमाडौं । सरकारले विदेश जाने नेपालीले अब सरकारी प्रयोगशालामा मात्र पीसीआर परीक्षण गर्नुपर्ने भएको छ । पछिल्लो पटक विदेश जाने नेपालीको कोरोना परीक्षणमा समस्या देखिएपछि सरकारले यस्तो निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...

कोरोना परीक्षण शुल्क बढी लिने ल्याबको अनुमति खारेज गर्ने सरकारको तयारी (भिडियोसहित)

१४ असोज, २०७७ काठमाडौं । सरकारले २४ घन्टाभित्र शुल्क नघटाउने निजी प्रयोगशालाको कोरोना परीक्षण अनुमति रद्द गर्ने चेतावनी दिएको छ । नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले कोरोना परीक्षणका लागि सरकारले तोकेको दुई...

नेपालगञ्ज मेडिकल कलेजमा पीसीआर ल्याब सञ्चालन

२ असोज, २०७७, बाँके । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले कोरोना परीक्षणका लागि पीसीआर ल्याब संचालनमा ल्याएको छ । करिब ९० लाखको लागतमा अत्याधुनिक उपकरण जडित पीसीआर ल्याबमा दैनिक ३ सय वटा नुमना परीक्षण गर्ने क्षमता रहेको कलेजका...

पीसीआर टेष्टको शुल्क घट्यो, निजी वा सरकारी ल्याबमा दुई हजारमा परीक्षण

२८ भदौ, २०७७ काठमाडौं । सरकारले कोरोना संक्रमण परीक्षणको शुल्क फेरि घटाएको छ । अब सरकारी र निजी सबै प्रयोगशालामा दुई हजार रुपैयाँमा पीसीआर टेष्ट हुनेछ । रिएजेन्ट र अन्य सामानको मूल्य घटेको आधारमा नयाँ मूल्य निर्धारण गरिएको स्वास्थ्य...

निजी ल्याबमा कोरोना पुष्टि भए पनि बीमा दावी गर्न सक्ने मापदण्ड बनाउन समिति गठन

२१ भदौ, २०७७ काठमाडौं । बीमा समितिले निजी प्रयोगशालाले प्रदान गर्ने कोरोना संक्रमण पोजेटिभ रिपोर्टबाट बीमा दाबी भुक्तानी गर्न सक्ने गरी मापदण्ड संशोधन गर्न समिति गठन गर्ने भएको छ । समितिका अध्यक्ष चिरन्जीबी चापागाईंले बीमा समितिका कार्यकारी निर्देशकको संयोजकत्वमा...

अब सबै सरकारी ल्याबमा शुल्क लिएर कोरोना परीक्षण गर्न पाउने

२१ भदौ, २०७७ काठमाडौं । सरकारी प्रयोगशालाहरूले आफ्नो परीक्षण क्षमताको ५० प्रतिशतलाई शुल्क लिएर परीक्षण गर्न पाउने भएका छन्। स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा आज सरकारी प्रयोगशालालाई कुल क्षमताको ५० प्रतिशतसम्म मापदण्डमा नपरेका व्यक्तिको सशुल्क परीक्षण गर्न पाउने गरी...

धनकुटामा निर्णय भएको डेढ महिना बित्दा पनि पीसीआर ल्याब स्थापना हुन सकेन

२१ साउन, धनकुटा । निर्णय गरेको डेढ महिना हुनै लाग्दा पनि धनकुटामा कोरोना परिक्षण गर्ने पीसीआर ल्याब स्थापना हुन सकेन । गत असार १२ गते स्वास्थ्यमन्त्री भानुभक्त ढकालसहित बसेको बैठकले धनकुटासहित बिभिन्न दश स्थानमा ल्याब थप गर्ने निर्णय गरेको...