राष्ट्र

नेपाललाई अल्पविकसित राष्ट्रबाट स्तरोन्नति गर्ने प्रस्ताव पेश हुने

३१ जेठ २०७८ वाशिङ्गटन डिसी । नेपालले अल्पविकसित देशको सूचीबाट स्तरोन्नति भई मध्यमस्तरको विकासशील देशका रूपमा सूचीकृत हुने मापदण्ड पूरा गरेको छ । यससम्बन्धी अन्तिम प्रस्ताव संयुक्त राष्ट्रसङ्घको आगामी महासभाबाट पारित गर्ने तयारी रहेको छ । उक्त प्रस्ताव अनुमोदन...

नयाँ वर्षको अवसरमा आज प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने

१ वैशाख २०७८ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको अवसरमा आज देशवासीका नाममा सम्बोधन गर्नु हुने भएको छ । प्रधानमन्त्री ओलीले बिहान ८ बजे नागरिकलाई नयाँ वर्षको शुभकामनासहित सरकारले हासिल गरेको उपलब्धिको बारेमा जानकारी गराउने कार्यक्रम रहेको...

प्रधानमन्त्री ओलीले भोलि राष्ट्रका नाममा सम्बोधन गर्ने

३१ चैत २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको दिन भोलि राष्ट्रका नाममा सम्बोधन गर्नु हुने भएको छ । प्रधानमन्त्री ओलीले भोलि बिहान ८ बजे सिंहदरबारबाट नागरिकलाई नयाँ वर्षको शुभकामनासहित सरकारले हासिल गरेको उपलब्धिको बारेमा जानकारी गराउनुहुनेछ...

तस्वीरमा हेर्नुस् राजसंस्था र हिन्दू राष्ट्र माग गर्दै राप्रपाले निकालेको र्‍याली

११ पुस २०७७ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शनिबार काठमाडौंमा मोटरसाइकल र्‍याली निकालेको छ । राप्रपाले राजसंस्था र हिन्दू राष्ट्रको माग गदैं काठमाडौंमा मोटरसाइकल र्‍याली निकालेको हो । राप्रपाको यो र्‍याली बबहरमहलबाट शुरु भएर थापाथली, त्रिपुरेश्वर, सुन्धारा, रत्नपार्क,...

कोभिड–१९ विरुद्धको खोप निर्माणमा तिब्र प्रतिस्पर्धा, सहज आपूर्तिको प्रतिक्षामा गरिब राष्ट्र

२७ मंसिर, २०७७ काठमाडौं । कोरोनाभाइरस महामारीबाट विश्व समुदाय आक्रान्त छ । यो महामारी कसरी नियन्त्रणमा आउला वा संक्रमणलाई कसरी कम गर्न सकिएला भन्ने बारेमा आम मानिसलाई सही सूचना, ज्ञान र सचेतना दिने प्रयास भए पनि त्यो अझै सार्थक...

प्रधानमन्त्री ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

७ कात्तिक, २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै हुनुहुन्छ । दिउँसो चार बजेर २५ मिनेटमा नेपाल टेलिभिजनमार्फत प्रधानमन्त्रीले सम्बोधन गर्न लाग्नु भएको हो । पछिल्लो समय भारतीय गुप्तचर निकाय रअका प्रमुखसँग बालुवाटारमा भेटवार्ता...

संविधान दिवसका अवसरमा विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखले दिए शुभकामना

३ असोज, २०७७ काठमाडौं । संविधान दिवसका अवसरमा विश्वका २९ मुलुकका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखले बधाई तथा शुभकामना दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली मार्फन नेपाल र नेपालीलाई शुभकामना प्राप्त भएको परराष्ट्र मन्त्रालयले जनाएको...