राजमार्ग

पहिरोले भीमदत्त राजमार्ग अवरुद्ध, सात जिल्लाको यातायात ठप्प

४ असार २०७८ अमरगढी । पहिरा खस्दा सुदूरपश्चिम प्रदेशको सात पहाडी जिल्ला जोड्ने मुख्य राजमार्ग भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । आज बिहान ३ बजेदेखि राजमार्ग अवरुद्ध भएको हो । राजमार्गअन्तर्गत डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ शाहुखर्कमा पहिरो खस्दा राजमार्ग अवरुद्ध...

हत्यारा पक्राउ गर्न माग गर्दै राजमार्गमा अवरोध

२२ असार २०७८ चितवन । चितवनको राप्ती नगरपालिकाका बासिन्दाले सुजिता भण्डारीका हत्यारा पक्राउ गर्न माग गर्दै आज पनि पूर्वपश्चिम राजमार्गमा अवरोध गरेका छन् । असार ११ गतेदेखि हराइरहेकी राप्ती नगरपालिका ३ निवासी २३ वर्षीया सुजिता भण्डारीको शव हिजो ब्रम्हस्थानी...

निष्पक्ष छानबिन माग गर्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध

२१ असार २०७८ चितवन । चितवनको राप्ती नगरपालिका वडा नम्बर ३ की २३ वर्षीया सुजिता भण्डारीको शव फेला परेपछि स्थानीयले घटना छानबिनको माग गर्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । प्रहरीले शव अस्पताल लैजान लागेका बेला आफन्त र स्थानीयवासीन्दाले...

वर्षा र बाढीपहिरोका कारण देशका विभिन्न १७ वटा राष्ट्रिय राजमार्ग अवरुद्ध

१९ असार २०७८ काठमाडौं । वर्षा र बाढीपहिरोका कारण देशभर १७ राष्ट्रिय राजमार्गहरु अवरुद्ध भएका छन्। सडक विभागका अनुसार बाढी पहिरोले क्षति पुर्‍याएर अवरुद्ध भएका ५३ राजमार्गलाई आज बिहानसम्ममा एकतर्फी सञ्चालनमा ल्याइएको छ। डुम्रे–बेशीसहर–चामे–मनाङ सडक अवरुद्ध भएको छ। त्यस्तै...

पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

१६ असार २०७८ दमौली । मङ्गलबार रातिदेखि परेको वर्षाका कारण पहिरो जाँदा पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्देस्थित थर्पुमा राजमार्ग अवरुद्ध भएको छ । पहिरोका कारण लेदो माटो झर्दा म्याग्दे–४ मा आज बिहानदेखि राजमार्ग अवरुद्ध भएको हो । लेदो माटोका कारण १२...

लिपिङ पुलमा कटानपछि कोदारी राजमार्ग अवरुद्ध

६ असार २०७८ चौतारा । लिपिङ नदीको पुलमुनि नदीले कटान गरेपछि कोदारी राजमार्ग अवरुद्ध भएको छ। मितेरी पुलभन्दा अगाडि रहेको लिपिङ नदीको पुलमुनि नदीले कटान गरेपछि जोखिमका कारण सवारी साधनलाई रोक लगाइएको हो । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण...

लगातारको वर्षाका कारण पृथ्वी राजमार्ग अवरुद्ध

१ असार २०७८ धादिङ । लगातारको वर्षाका कारण पृथ्वी राजमार्ग अवरुद्ध बनेको छ । धादिङको बेनिघाट रोराङ गाउँपालिका– १० जोगीमाराको तिक्राङ खानीमा हेटौडा सिमेन्टको चुनढुङगा खानीबाट खसेको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध भएको हो । बिहानैदेखि सडकमाथिबाट आएको पहिरोका कारण...

निषेधाज्ञाका बीच पृथ्वी राजमार्गमा यात्रुबाहक सवारीसाधनको लर्को (भिडियो रिपोर्टसहित)

१५ जेठ २०७८ धादिङ । निषेधाज्ञाका कारण अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा रोक लगाइएपछि पृथ्वीराजमार्ग दिनभर सुनशान देखिन्छ । तर रात छिप्पिदै जाँदा पृथ्वीराजमार्गमा चलहपहल पनि बिस्तारै बढ्दै जान्छ । कारण हो रातीमा सवारीसाधनको चाप । निषेधाज्ञाका बीच खचाखच...

तीन दिनदेखि परेको अविरल वर्षाका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

१५ जेठ २०७८ काठमाडौं । तीन दिनदेखि परेको अविरल वर्षाका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । बिहीबार साँझदेखि परेको अविरल वर्षाका कारण सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल खण्डको सिसुवा क्षेत्रमा पहिरो खसेको छ । सडक खुलाउन केही घण्टा लाग्ने सडक...

कोरोना कहरमा पनि पृथ्वी राजमार्ग मर्मत तिब्र (भिडियो रिपोर्टसहित)

८ जेठ २०७८ दमौली । कोरोना कहरका बाबजुद पृथ्वीराजमार्गको आवधिक मर्मत कार्य तीब्रताका साथ भईरहेको छ । पृथ्वी राजमार्गको दमौली आँबुखैरैनी सडक खण्डको ३६ मध्ये ३१ किलोमिटर मर्मतको काम भइरहेको सडक डिभिजन कार्यालय तनहुँले जनाएको छ । भौतिक दुरी,...