रकम

स्वीस बैंकमा नेपालीको रकम थुप्रनुको कारण के होला ? (भिडियो रिपोर्टसहित)

५ असार २०७८ काठमाडौं । स्वीस बैंकमा नेपालीको रकम थुप्रने क्रम बढ्दै गएको छ । सार्वजनिक पछिल्लो विवरण अनुसार स्वीस बैंकमा नेपालीको रकम एक वर्षमै झण्डै दोब्बर भएको छ । यसले नेपालमा अवैध काम गरेर धन आर्जन गर्ने प्रवृति...

सुस्तायो नेप्से, कारोवार रकम पनि घट्यो

१८ जेठ २०७८ काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि र त्यसभन्दा केही दिन पहिले समेत हरेक दिन नयाँ नयाँ रेकर्ड बनाएको नेप्से पछिल्ला दिनमा भने सुस्ताएको...

सैनिक कल्याणकारी कोषको रकम रु ५८ अर्बभन्दा बढी

१४ चैत २०७७ काठमाडौं । सैनिक कल्याणकारी कोषको कूल सम्पत्ति रु ५८ अर्बभन्दा बढी पुगेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले पूर्वी पृतनामा आयोजित भूतपूर्व सैनिक सम्मेलनमा सैनिक कल्याणकारी कोषको रकम गत पुस मसान्तसम्म रु ५८ अर्बभन्दा बढी पुगेको हिताधिकारीलाई...

पिसिआरमा बढी रकम असुल्नेसँग धरौटी माग

६ चैत २०७७ चितवन । कोरोना परीक्षणमा नेपाल सरकारले निर्धारण गरेभन्दा बढी शुल्क असुलेका दुई अस्पताललाई जिल्ला प्रशासन कार्यालयले मुद्दा चलाएको छ । यहाँको कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुर र स्टार अस्पताल सानेपालाई कोरोना...

अझै पाएनन् उखु किसानले बाँकी रकम

८ माघ २०७७ सर्लाही । सर्लाहीका उखु उत्पादक किसानले अझै उखुको बाँकी बक्यौता पाउन सकेका छैनन् । सरकारले चिनी उद्योगीबाट उखु किसानलाई तिर्न बाँकी बक्यौता भुक्तानी दिलाउने भन्दै पुस १३ गते गरेको सम्झौतापछि पनि किसानले भुक्तानी पाउन नसकेका हुन्...

कोरोनाविरुद्धको खोप ल्याउने तयारी, रकम र भण्डारण क्षमता अभाव

१३ पुस २०७७ काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको खोप ल्याउने तयारी शुरु गरेको बताए पनि भण्डारण गर्ने क्षमता मात्रै नभएर बजेट पनि अभाव हुने देखिएको छ । सबै नागरिकका लागि खोप ल्याउन ४८ अर्ब लाग्ने भए पनि अहिलेसम्म कोषमा २०...

नेप्सेमा झिनो वृद्धि, कारोवार रकम सात अर्ब

१६ मंसिर, २०७७ काठमाडौं । लगातार दोहोरो अङ्कको वृद्धि तथा कारोवार रकममा समेत नयाँनयाँ कीर्तिमान कायम गरेको शेयर कारोवार मापक नेप्से परिसूचक आज भने झिनो अङ्कले मात्रै उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से ३.३५ बिन्दुले...

नक्कली सिफारिस बनाएर रकम असुल गर्ने अस्पतालका तीन जना कर्मचारी पक्राउ

२६ कात्तिक, २०७७ बाँके । नक्कली सिफारिस बनाएर पीसीआर परीक्षणका लागि सेवाग्राहीबाट रकम असुल गरेको अभियोगमा नेपालगन्जको भेरी अस्पतालका २ जना सुरक्षाकर्मी र एक जना कार्यालय सहयोगी पक्राउ परेका छन् । नक्कली सिफारिस बनाएर निःशुल्क परीक्षणको मापदण्डमा नपरेका ब्यक्तिबाट...

एक करोड अवैध हुन्डी रकमसहित काठमाडौंबाट तीन जना पक्राउ

१८ कात्तिक, २०७७ काठमाडौं । एक करोड अवैध हुन्डी रकमसहित काठमाडौंमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाका विकास मित्तल र कमल मित्तल तथा पर्वतका गणेश पौडेल रहेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको टोलीले उनीहरुलाई...

कोषको रकम प्रयोग गरेर विदेशमा अलपत्र परेका नेपालीको उद्धार गर्न सरकारलाई निर्देशन

१३ असोज, २०७७ काठमाडौं । संसदीय समितिले विदेशमा जुनसुकै कारणले अलपत्र परेका श्रमिकलाई वैदेशिक रोजगार कोषको रकम प्रयोग गरी उद्धार गर्न सरकारलाई निर्देशन दिएको छ । संसदको उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले श्रम स्वीकृति लिएर...