
लकडाउनका बेला बालबालिकामाथि यस्तो यौन दुर्व्यवहार
१६ फागुन २०७७ काठमाडौं । लकडाउन भएको चैतदेखि असारसम्म नेपाल प्रहरीमा ४८ वटा बाल यौन दुर्व्यवहारका उजुरी दर्ता भएका छन् । त्यसमध्ये साइबर बुलिङ, बाल अश्लीलता, झुटो आइडी, छलकपटसम्बन्धी धेरै छन् । आर्थिक वर्ष ०७६–७७ मा बालबालिकामाथि भएका यस्ता...