
स्थानीय तहसम्म पहुँच विस्तार गर्ने योजनामा महिला आयोग
१७ फागुन २०७७ काठमाडौं । राष्ट्रिय महिला आयोगले स्थानीय तहसम्म पहुँच पुग्ने गरी नयाँ योजना बनाइरहेको बताएको छ । महिला हकहित संरक्षण गर्ने उद्देश्यसहित स्थापना भएको आयोगले पीडितलाई न्यायको पहुँचमा पुर्याउन स्थानीयस्तरदेखि नै काम गर्ने गरी योजना बनाइरहेको अध्यक्ष...