मोबाइल

ताप्लेजुङको ९५ प्रतिशत भूभागमा मोबाइल सेवा

२ चैत २०७७ ताप्लेजुङ । ताप्लेजुङको अन्तिम बस्ती फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलामा गत साता नेपाल टेलिकमले मोबाइल सेवा पुनः सञ्चालन गरेसँगै ताप्लेजुङको ९५ प्रतिशत भूभागमा मोबाइल सेवा सञ्चालन भएको छ । टेलिकमले ओलाङचुङगोलामा स्याटलाइट प्रविधिको टावर विस्तार गरेर मोबाइल सेवा...

पोखरामा मोबाइल डेन्टल क्लिनिक शुरु (भिडियो रिपोर्टसहित)

८ फागुन २०७७ पोखरा । पोखरामा मोबाइल डेन्टल क्लिनिक शुरु भएको छ । घुम्ती शिविर सञ्चालन गर्ने उद्देश्यका साथ मोवाइल डेन्टल क्लिनिक सञ्चालनमा ल्याइएको हो । विपन्न वर्गलाई दन्त स्वास्थ्य सेवा दिने लक्ष्य लिइएको यो कार्यक्रम गण्डकी प्रदेशभर सञ्चालनमा...

मोबाइल फोनका कारण यसरी पक्राउ परे किशोरी हत्या आरोपी युवक (भिडियोसहित)

१९ पुस २०७७ कपिलवस्तु । कपिलवस्तुमा १६ वर्षकी किशोरी हत्यामा संलग्नलाई प्रहरीले एक हप्तामै पक्राउ गरेको छ । मोबाइल फोनको माध्यमबाट प्रहरी अभियुक्तसम्म पुगेको थियो । प्रहरीले एकसातामै हत्यारा समाउन सफलता पाएको छ । त्यसका लागि प्रहरीले धेरै मेहनत...

ज्येष्ठ नागरिक र आशक्तको स्वाब संकलन गर्न घरघरमै ‘मोबाइल घुम्ती सेवा’(भिडियोसहित)

१४ असोज, २०७७, विराटनगर । विराटनगर महानगरपालिकाले जेष्ठ नागरिक र अशक्त व्यक्तिको कोरोना परीक्षणका लागि घरघरमै पुगेर स्वाब संकलन गर्न ‘मोबाइल घुम्ती सेवा’सञ्चालन गरेको छ । समुदायस्तरमा कोरोना संक्रमण फैलिएको विराटनगरभित्र हिँडडुल गर्न नसक्ने र दीर्घरोगीका लागि मोबाइल स्वाब...

मोबाइलबाटै विप्रेषण पठाउन सकिने व्यवस्था कार्यान्वयनमा

५ असोज, २०७७ काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपालीले मोबाइलबाटै आफूले कमाएको रकम आफन्तलाई पठाउन सक्ने व्यवस्था कार्यान्वयनमा आएको छ । नेपाल राष्ट्र बैंकले मोबाइल मार्फत नै आफूले कमाएको पैसा पठाउन सक्ने व्यवस्था गरेको छ । यस्तो व्यवस्था पछि...

विराटनगरमा वृद्धवृद्धा र बालबालिकाको श्वाब संकलन गर्न मोबाइल भ्यान सञ्चालन

४ असोज, २०७७, विराटनगर । विराटनगर महानगरपालिकाले अशक्त, वृद्धवृद्धा र बालबालिकाको स्वाब संकलन गर्न मोबाइल भ्यान सञ्चालनमा ल्याएको छ । मोबाइल भ्यान महानगरपालिकाभित्र आजदेखि सञ्चालनमा आएको हो । समुदायस्तरमा संक्रमण फैलिएको विराटनगरमा कोरोनाको आशंका गरिएकाअशक्त, वृद्धवृद्धा र बालबालिकाको घरमै...

भारतमा चीनका एक सय १८ मोबाइलमा प्रतिबन्ध

१८ भदौ, २०७७ नयाँ दिल्ली । भारत सरकारले चीनले विकास गरेका पब्जीसहित १ सय १८ वटा मोबाइल एप्सलाई प्रतिबन्ध लगाएको छ । यसअघि जून महिनामा पनि भारतले टिकटकसहित ५९ वटा चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएको थियो । भारतको इलेक्ट्रोनिक्स तथा...

अब मोबाइलमार्फत जनताको हातहातमा कानूनी जानकारी पुर्‍याइनेछः कानूनमन्त्री तुम्बाहाङ्फे

२६ जेठ, २०७७, काठमाडौं । कानून न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङफेले सबै जनतामा न्यायको पहुँच पुर्‍याउने सवालमा केन्द्रित भएर सरकारले काम गरिरहेको बताउनुभएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक २०७७ अन्तर्गत मन्त्रालयहरुको विभिन्न शीर्षकहरुमाथिको छलफलमा उठेका...