अन्तर्वार्ता
सूचना प्रविधि विज्ञलाई प्रश्न- हाम्रा मोबाइल नम्बर सुरक्षित छन् त ? (भिडियो कुराकानी)
२०७९ पुष ६ गते २१:००
६ पुस २०७९ काठमाडौं । आजको तीन मिनेटमा हामीले सूचना प्रविधि विज्ञ डाक्टर राजीव सुब्बालाई हाम्रा फोन नम्बरहरु विभिन्न व्यक्ति, संस्था र समूहको हात पर्दा त्यसले कस्तो असर पार्न सक्छ भनेर सोधेका छौं ।
प्रतिक्रिया