मेयर कप

ललितपुर मेयर कप महिला क्रिकेटमा एपीएफको लगातार दोस्रो जित

२२ चैत २०७७ काठमाडौं । विभागीय टोली एपीएफ क्लबले ललितपुर मेयर कप महिला ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई ३७ रनले हराउँदै एपीएफले विजयी यात्रा कायम राखेको...

मेयर कप क्रिकेट प्रतियोगितामा आज एक खेल मात्र हुँदै

२६ फागुन २०७७ काठमाडौं । काठमाडौं मेयर कप एक दिवसीय क्रिकेट प्रतियोगितामा आज एक खेल मात्र हुँदैछ । प्रतियोगिता अन्तर्गत आठौं खेलमा आज आयोजक काठमाडौं मेयर–एघार र नेपाल पुलिस क्लब भिड्ने भएका हुन् । तीन खेलबाट चार अंक जोडेको...

मेयर कप क्रिकेटमा पुलिससँग आर्मी तीन विकेट र बागमतीसँग एपीएफ २७ रनले पराजित

२५ फागुन २०७७ काठमाडौं । काठमाडौं मेयर कप एकदिवसीय क्रिकेटमा बागमति प्रदेशले एपिएफ क्लबलाई २७ रनले हराएको छ । अर्को खेलमा आर्मी क्लब पुलिस क्लबसँग तीन विकेटले हारेको छ । कीर्तिपुर मैदानमा बागमती प्रदेशले दिएको दुई सय ३४ रनको...

मेयर कप एक दिवसीय क्रिकेटमा आर्मीसँग मेयर एघार ५ विकेटले पराजित

२४ फागुन २०७७ काठमाडौं । तीव्र गतिका बलर सोमपाल कामीले अर्धशतकीय योगदान दिँदा विभागीय टोली त्रिभुवन आर्मी क्लबले राजधानीमा जारी काठमाडौं मेयर कप एकदिवसीय क्रिकेटमा पहिलो जित हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा आज भएको एक मात्र खेलमा...

मेयर कप क्रिकेटमा काठमाडौं मेयर एघार र एपीएफ विजयी

२३ फागुन २०७७ काठमाडौं । सन्दीप लामिछानेको अलराउन्ड प्रदर्शनमा काठमाडौं मेयर एघारले राजधानीमा जारी काठमाडौं मेयर कप एक दिवसीय क्रिकेटमा विजयी शुरुवात गरेको छ । ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको बागमती प्रदेशलाई ९४ रनको फराकिलो अन्तरले हराउँदै आयोजक मेयर एघारले...

मेयर कप क्रिकेट प्रतियोगितामा एपीएफ र पुलिस क्लबको विजयी शुरुवात

२२ फागुन २०७७ काठमाडौं । एपिएफ र नेपाल पुलिस क्लबले काठमाडौं मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा विजयी शुरुवात गरेका छन् । प्रतियोगिताको पहिलो दिनका दुबै खेल निकै रोमाञ्चक बनेका थिए । एपीएफ क्लबले मेयर कप एक दिवसीय पुरुष...

मेयर कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिता आजदेखि शुरु हुँदै

२२ फागुन २०७७ काठमाडौं । काठमाडौं मेयर कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिता आजदेखि शुरु हुँदैछ । काठमाडौं महानगरपालिकाको आर्थिक सहयोग तथा नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा मेयर कप एक दिवसीय क्रिकेट प्रतियोगिता शुरु हुन लागेको हो । कीर्तिपुरस्थित...