खेलकूद

मेयर कप क्रिकेट प्रतियोगितामा आज एक खेल मात्र हुँदै

हिमालय टिभी
२०७७ फागुन २६ गते ८:०९
मेयर कप क्रिकेट प्रतियोगितामा आज एक खेल मात्र हुँदै

२६ फागुन २०७७ काठमाडौं । काठमाडौं मेयर कप एक दिवसीय क्रिकेट प्रतियोगितामा आज एक खेल मात्र हुँदैछ ।

प्रतियोगिता अन्तर्गत आठौं खेलमा आज आयोजक काठमाडौं मेयर–एघार र नेपाल पुलिस क्लब भिड्ने भएका हुन् ।

तीन खेलबाट चार अंक जोडेको पुलिस तालिकाको शीर्ष स्थानमा छ भने मेयर-एघार २ खेलबाट २ दुई अंकसहित तेस्रो स्थानमा छ ।

कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा खेल बिहान पौने ९ बजे शुरु हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्