मेडिकल

स्वास्थ्य सामग्री महङ्गोमा बिक्री गर्ने मेडिकल सिल

८ जेठ २०७८ बागमती । वाग्मती प्रदेशको राजधानी हेटौँडामा बजारमा मूल्यभन्दा दोब्बरमा स्वास्थ्य सामग्री बेचेको आरोपमा एक मेडिकल सिल गरिएको छ । शुक्रबार जिल्ला प्रशसन कार्यलय मकवानपुरले गरेको अनुगमनमा मेडिकलले अक्सिमिटर बजार मुल्य भन्दा निकै महङ्गोमा बिक्री गरेको जनाउदै...

बी एण्ड सी प्रस्तावित मेडिकल कलेजलाई सम्बन्धन नदिन डा. केसीको माग

४ जेठ २०७८ काठमाडौं ।चिकित्सा शिक्षा सुधारका अभियन्ता डाक्टर गोविन्द केसीले झापाको बीएण्डसी प्रस्तावित मेडिकल कलेजलाई सम्बन्धन नदिन माग गर्नु भएको छ । विज्ञप्ति निकालेर डाक्टर केसीले काठमाडौं विश्वविद्यालयका पदाधिकारीले फर्जी कागज बनाएर अधिकार क्षेत्रभन्दा बाहिर गइ निर्णय गरेको...

भारतले दिएको कोरोनाविरुद्धको खोप आज क्षेत्रीय मेडिकल स्टोरमा पठाइने

११ माघ २०७७ काठमाडौं । भारतले अनुदानमा दिएको कोभिड– १९ विरुद्धको कोभिसिल्ड खोप सरकारले आजदेखि क्षेत्रीय मेडिकल स्टोरमा ढुवानी गर्ने भएको छ । त्यहाँबाट जिल्लाहरूमा वितरण हुनेछ । खोप लगाउन सरकारले फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी र अन्य जोखिमयुक्त क्षेत्रमा काम गर्ने चार...

नेपालगञ्ज मेडिकल कलेजमा पीसीआर ल्याब सञ्चालन

२ असोज, २०७७, बाँके । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले कोरोना परीक्षणका लागि पीसीआर ल्याब संचालनमा ल्याएको छ । करिब ९० लाखको लागतमा अत्याधुनिक उपकरण जडित पीसीआर ल्याबमा दैनिक ३ सय वटा नुमना परीक्षण गर्ने क्षमता रहेको कलेजका...

भेरी अस्पतालमा ज्वरोका बिरामी बढे, मेडिकल वार्ड प्रि–आइसोलेसन वार्डमा परिणत (भिडियोसहित)

२ भदौ, २०७७ नेपालगञ्ज । ज्वरोका बिरामी बढेपछि नेपालगञ्जको भेरी अस्पतालले मेडिकल वार्डको करिब ५० वेडलाई प्रि–आइसोलेनमा परिणत गरेको छ । प्रि–आइसोलेन वार्डमा पनि एक दर्जनभन्दा बढी बिरामी भर्ना भएका छन् । कोरोना संक्रमण नभए पनि मानिसलाई टाइफाइड, मलेरिया,...

सबै मेडिकल कलेजले एक तिहाइ बेडमा कोरोना संक्रमितको उपचार गर्नुपर्ने

३१ साउन, २०७७ काठमाडौं । देशभरका सम्पूर्ण मेडिकल कलेजले छुट्टै आइसोलेसन तोकेर एक तिहाइ बेडमा कोरोना संक्रमितको उपचार गर्नु पर्ने भएको छ । सरकारले सबै मेडिकल कलेजलाई छुट्टै आइसोलेसन बनाउन तथा एकतिहाइ बेड कोरोना संक्रमितको उपचारका लागि छुट्याउन आज...