मूर्ति

सेतो मच्छेन्द्रनाथको रथयात्रा सम्पन्न, मूर्ति आज मन्दिरमा राखिने

११ वैशाख २०७८ काठमाडौं । वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी सम्पन्न गरिएको छ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट रथयात्रा शुरु हुन्छ । पहिलो दिन रथलाई असन...

माटोको अभावमा सरस्वतीको मूर्ति बनाउने काम प्रभावित

२९ माघ २०७७ वीरगञ्ज । नजिकिँदै गएको सरस्वती पूजाका लागि मूर्ति बनाउन माटोको अभाव भएपछि पर्सा पोखरीया नगरपालिका–९ का कालिगड शिवचन्द्र महतो यसपालि सोचेजस्तो व्यापार नहुने भएपछि चिन्तामा देखिनुभएको छ । विगत छ वर्षदेखि मूर्ति बनाएर जीविकोपार्जन गर्दै आएका...

जुम्लाको चन्दननाथ मन्दिरको मूर्ति चोरीकाण्डको रहस्य खुल्दै

२२ असोज, २०७७, जुम्ला । जुम्लाको चन्दननाथ मन्दिरको मूर्ति चोरी काण्डको रहस्य खुल्दै गएको छ । केही दिनअघि दुई थान मूर्तिसहित पक्राउ परेका तीन आरोपितको सहयोगमा चन्दननाथ नगरपालिका १० बोहरागाउँ खोलापानेस्थित एक ओडार मुनि राखिएको अवस्थामा दाहिने शङ्ख फेला...

पाेखराकाे कुरा: पार्क गौचरन बन्दा मूर्ति बेबारिसे (भिडियोसहित)

३१ भदौ, २०७७ पोखरा । पर्यटकीय नगरी पोखराको फेवातालस्थित कोमागाने पार्कमा बनाइएका मूर्ति संरक्षणको अभावमा जीर्ण बन्दै गएका छन् । एकातिर मूर्तिको बेहाल छ भने अर्कोतिर पार्क गौचरनमा परिणत भएको छ । झट्ट हेर्दा म्यूजियम जस्तो लाग्ने पोखराको फेवातालस्थित...

रातो मच्छिन्द्रनाथको मूर्ति रथबाट निकाल्ने साइत जुर्‍यो

२२ भदौ, २०७७ काठमाडौं । रातो मच्छिन्द्रनाथको मूर्तिलाई रथबाट निकाल्न भदौ २९ गतेको साइत जुरेको छ । ज्योतिषीहरुले मछिन्द्रनाथको मूर्तिलाई रथबाट निकालेर बुङ्गमति लैजाने २९ गतेको साइत निकालेका हुन् । २९ गते विहान १० बजेर ५ मिनेट देखि १०...