मुस्लिम

आज मुस्लिम धर्मावलम्वी इद पर्व मनाउँदै

३१ वैशाख २०७८ काठमाडौं । मुस्लिम धर्मावलम्बीहरूको महान पर्व रमजान आज मनाइँदैछ। यो पर्वलाई इद उल फित्र पनि भनिन्छ । इदका लागि मुस्लिम समुदाय एक महिनासम्म रोजा अर्थात उपावास बसेका थिए । नयाँ वर्षसँगै शुरु भएको रोजा ब्रतको आज...

मुस्लिम आयोगले मुस्लिम समुदायको थर सूचीकृत गर्ने (भिडियो रिपोर्टसहित)

२ चैत २०७७ काठमाडौं । राष्ट्रिय मुस्लिम आयोगले मुस्लिम समुदायको थर सूचीकृत गर्ने भएको छ । मुस्लिम समुदायभित्र विभिन्न थर रहेका कारण समुदायलाई पहिचान गर्न समेत गाह्रो भएको भन्दै आयोगले थर सूचीकृत गर्ने भएको हो । आयोगका अध्यक्ष समिम...

मुस्लिम धर्मावलम्बीहरु बकर ईद पर्व हर्षोल्लासका साथ मनाउँदै

१७ साउन, २०७७ काठमाडौं । मुस्लिम धर्मावलम्बीले बकर ईद पर्व हर्षोल्लासका साथ मनाइरहेका छन्। मुस्लिम धर्मावलम्बीले यो पर्वलाई बलिदानीको पर्वका रूपमा पनि मनाउने गर्छन्। इस्लाम महिनाको जुल हिज्जाको दशौं दिन यो पर्व मनाउने गरिन्छ। आज नेपाली मुस्लिम धर्मावलम्बीहरूले बकर...