महोत्सव

पाँचथर चौँरी महोत्सवमा स्थानीयको आकर्षण, किसानले गरे यस्तो माग (भिडियो रिपोर्टसहित)

३ वैशाख २०७८ पाँचथर । नयाँ वर्ष २०७८ को अवसर पारेर पाँचथरमा चौँरी महोत्सव गरिएको छ । उत्तरी फालेलुङ गाँउपालिकाको फालोट तीन सिमाना क्षेत्रमा भएको महोत्सवमा पाँचथर र ताप्लेजुङ्गका चौँरी व्यवसायी सहभागी थिए । महोत्सव हेर्न टाढा टाढाबाट पनि...

फागुन २८ गतेदेखि ऋषिङमा सांस्कृतिक महोत्सव हुने

१६ फागुन २०७७ तनहुँ । जिल्लाको ऋषिङ गाउँपालिका–६ गोठार्दीमा पाँचौँ ऋषिङ सांस्कृतिक महोत्सव हुने भएको छ । आयोजक समितिले दमौलीमा पत्रकार सम्मेलन गरी फागुन २८ देखि चैत १ गतेसम्म तीन दिन सांस्कृतिक महोत्सवको आयोजना गरिएको जानकारी गराएको हो ।...

गुल्मीको मालिकामा प्याराग्लाइडिङ महोत्सव, स्थानीय दङ्ग (भिडियो रिपोर्टसहित)

१५ फागुन २०७७ गुल्मी । गुल्मीको मालिका गाउँपालिकामा प्याराग्लाइडिङ महोत्सव भइरहेको छ । आन्तरिक पर्यटकलाई आकर्षित गर्न जिल्लामै पहिलो पटक महोत्सव आयोजना गरिएको हो । प्याराग्लाइडिङ्ग महोत्सवले त्यसक्षेत्रको प्रचारप्रसार र आर्थिक गतिविधिमा समेत टेवा पुर्‍याउने गाउँपालिकाको विश्वास छ ।...

प्रथम छहरे (लिखु) महोत्सव तथा व्यापार मेला शुरु

१५ फागुन २०७७ त्रिशुली । ‘प्रथम छहरे (लिखु) महोत्सव तथा व्यापार मेला’ शुक्रबारदेखि शुरु भएको छ । नुवाकोट र रसुवामा रहेका धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्वका स्थलको प्रचारप्रसार एंव स्थानीयतयहलाई आर्थिकरुपमा समृद्धितर्फ लैजाने उद्देश्यले लिखु गाउँपालिकाको आयोजनामा महोत्सव शुरु...

म्याग्दीमा प्रथम चौँरी महोत्सव शुरु, यस्ता छन् आकर्षण

६ फागुन २०७७ म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारमा बुधबारदेखि प्रथम चौँरी महोत्सव शुरु भएको छ । राष्ट्रिय पशुपक्षी स्रोत व्यवस्थापन तथा प्रवद्र्धन कार्यालयको सहयोगमा चौँरी स्रोत संरक्षण तथा प्रवद्र्धन समिति पाउद्वारले आयोजना गरेको महोत्सव छ दिनसम्म सञ्चालन हुने...

स्याङ्जामा प्रथम आलु महोत्सव फागुन ७ देखि

४ फागुन २०७७ वालिङ । स्याङ्जाको भीरकोट– ५ पकानमा प्रथम आलु महोत्सव हुने भएको छ ।आलु खेतीका लागि उर्वरभूमिका रुपमा चिनिएका सो स्थानमा यही फागुन ७ र ८ गते महोत्सव हुने जनाइएको छ । क्षेत्रीय कृषि निर्देशनालय पोखरा, कृषि...