महानगरपालिका

तीन दिनभित्र सम्पत्ति कर नतिरे सिलबन्दी गर्ने काठमाडौं महानगरपालिकाको चेतावनी (भिडियो रिपोर्टसहित)

१३ साउन २०७८ काठमाडौं । काठमाडौं महानगरपालिकाले २३ वटा ठूला करदाताको विवरण सार्वजनिक गर्दै तीन दिनभित्र घर जग्गा सम्पत्ति लगायतमा लाग्ने कर दाखिला नगरे सिलबन्दी गर्ने चेतावनी दिएको छ । महानगरपालिकाकाले सार्वजनिक सूचनाको समेत अटेर गर्दै आएका करिव २३...

हाम्रो टिम नेपालले प्रयोग गर्दै आएको टहरो महानगरपालिकाले भत्कायो

१४ असार २०७८ काठमाडौं । हाम्रो टिम नेपालले निशुल्क वितरण गर्नका लागि खाना पकाउन प्रयोग गर्दै आएको अनामनगरको टहरो काठमाडौं महानगरपालिकाले भत्काएको छ । प्रहरीको सहयोगमा हाम्रो टिम नेपालका स्वयम् सेवकलाई पक्राउ गर्दै महानगरले टहरा भत्काएको हो । हाम्रो...

घुस नदिएसम्म महानगरपालिकाबाट काम नै नहुने नागरिकको गुनासो (भिडियो रिपोर्टसहित)

२९ फागुन २०७७ पर्सा । वीरगञ्जका बासिन्दाले नगरपाालिकले दिने सेवाप्रति असन्तुष्टि जनाएका छन् । र उनीहरुले घुस र अतिरिक्त रकम नदिएसम्म महानगरपालिकाबाट काम नै नहुने गरेको आरोपसमेत लगाए । वीरगञ्ज महानगरपालिकाका बासिन्दाले नगरपालिकाको सेवा राम्रो नरहेको र सानो कामका...

दोस्रो चरणको खोपका लागि काठमाडौं महानगरपालिकामा १५ स्थानमा केन्द्र तोकिए

२२ फागुन २०७७ काठमाडौं । दोस्रो चरणको कोभिड– १९ विरुद्धको खोप अभियानका लागि काठमाडौं महानगरपालिकाले १५ वटा खोप केन्द्र तोकेको छ । भोलिदेखि शुरु हुने अभियानमा ६५ वर्षमाथिका ज्येष्ठ नागरिक, विद्यालयका शिक्षक, कर्मचारी तथा सार्वजनिक यातायातका चालक र सहचालकलाई खोप...

पुरातत्व विभागप्रति काठमाडौं महानगरपालिकाका मेयरको यस्तो आक्रोश

१६ फागुन २०७७ काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य पुरातत्व विभागप्रति आक्रोसित हुनुभएको छ । आज सेतो मछिन्द्रनाथ मन्दिरको संरक्षण तथा प्रवलीकरणका लागि शिलान्यास समारोहमा बोल्दै मेयर शाक्यले पुरातत्व विभागका कारण सम्पदाहरुको पुनर्निर्माणका क्रममा विवाद हुने गरेको बताउनुभएको...

विराटनगर महानगरपालिकाका मुख्य तीन चोकमा आकाशे पुल निर्माण हुने

२७ माघ २०७७ विराटनगर । प्रदेश १ को राजधानी विराटनगर महानगरपालिका मुख्य तीन चोकमा आकाशे पुल निर्माण हुने भएको छ । बढ्दो जनघन्त्वसँगै हुने ट्राफिक जाम र दुर्घटना न्युनकरण गर्न विराटनगरको कन्चनबारी, बरगाछी र घाँसचोकमा आकाशे पुल निर्माण गर्न...

एपीएफ क्लब महिला लीग फूटबलको शीर्ष स्थानमा कायमै

१७ माघ २०७७ काठमाडौं । एपीएफ क्लब राष्ट्रिय महिला लीग फूटबलमा अपराजित रहँदै तालिकाको शीर्ष स्थानमा कायम छ । आज भएको खेलमा एपीएफले वालिङ्ग नगरपालिकालाई ३–० ले हरायो । एपीएफलाई जिताउन सावित्रा भण्डारीले ३ र प्रिती राईले एक गोल...

प्रधानमन्त्रीले गर्ने सिटी हल र सडक शिलान्यास भरतपुर महानगरपालिकाले बहिस्कार गर्ने (भिडियो रिपोर्टसहित)

१५ माघ २०७७ चितवन । भरतपुरमा निर्माणधीन सिटी हल र ६ लेन सडकखण्डको शिलान्यास कार्यक्रम भरतपुर महानगरपालिकाले बहिष्कार गर्ने भएको छ । महानगरपालिकाले आज पत्रकार सम्मेलन गरी प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि सिटी हल र ६ लेन सडकखण्ड शिलान्यास...

माघ १ गतेदेखि विद्यालय खोल्ने काठमाडौं महानगरपालिकाको तयारी

२४ पुस २०७७ काठमाडौं । काठमाडौं महानगरपालिकाले माघ १ गतेदेखि विद्यालय खोल्ने तयारी गरेको छ । चालु शैक्षिक सत्र सकिन तीन महिना मात्र बाँकी रहेका बेला महानगरले स्वास्थ्य मापदण्ड लागू गरेर विद्यालय खोल्ने तयारी गरेको हो । शिक्षा मन्त्रालयको...

काठमाडौं महानगरपालिकाले भोलि २६औं महानगर दिवस मनाउने

२८ मंसिर, २०७७ काठमाडौं । काठमाडौं महानगरपालिकाले भोलि २६ औं महानगर दिवस मनाउने भएको छ । कोरोना संक्रमणको जोखिम कायमै रहे पनि जनप्रतिनिधि र कर्मचारीको उपस्थितिमा विशेष कार्यक्रम गरी महानगर दिवस मनाउन लागेको काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले जानकारी...