
प्रधानमन्त्री ओलीले आफ्नो फाइदाका लागि मदन भण्डारीको नाम बचेको आरोप (भिडियो रिपोर्टसहित)
२५ माघ २०७७ काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो फाइदाका लागि मदन भण्डारीको नाम बेचेको आरोप लगाउनुभएको छ । काठमाडौंमा भएको आफू निकट मजदुर संगठनको कार्यक्रममा नेपालले प्रधानमन्त्री ओलीले मदन भण्डारीको उत्तराधिकारी...