भाडा

सार्वजनिक सवारी साधनको भाडा बढ्यो

९ असोज २०७८ काठमाडौं । सरकारले शुक्रबारदेखि लागू हुने गरी सार्वजनिक सवारी साधनमा देशभर लागू हुने गरी नयाँ भाडादर कार्यान्वयनमा ल्याएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मनत्रालय मातहतको यातायात व्यवस्था विभागले देशभर नयाँ भाडादर कार्यान्वयमा आएको जनाएको...

यातायात भाडा समायोजन : बागमती प्रदेश भन्छ–नियमावली छैन

१७ साउन २०७८ काठमाडौं । बागमती प्रदेश सरकारले सार्वजनिक यातायात भाडादर निर्धारण ऐनको नियमावली नबनेकाले तत्कालै समायोजन गर्न नसकिने स्पष्ट गरेको छ । लामो समयदेखि भाडा समायोजन हुन नसकेको जनाउँदै यातायात व्यवसायीले समयानुकूल भाडा समायोजनको माग गरिरहेका छन् ।...

सवारीसाधनमा भाडा समायोजनको माग

७ साउन २०७८ काठमाडौं । मध्यम र छोटो दूरीका सवारीसाधनमा भाडा समायोजन गरिनुपर्ने माग गर्दै यातायात व्यवसायी आन्दोलनमा उत्रिएका छन् । चक्रपथका विभिन्न स्थानमा जम्मा भएर उनीहरुले सङ्घीय सरकारले लामो दूरीको सवारीसाधनमा भाडा समायोजन गरेकाले छोटो र मध्यम दूरीका...

बढी भाडा लिने ७७ सार्वजनिक यातायात कारवाहीमा

४ साउन २०७८ काठमाडौं । सार्वजनिक यातायातमा तोकेभन्दा बढी भाडा लिने ७७ सवारीलाई कारवाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यातायात व्यवस्था विभागले अन्तर प्रदेश चल्ने सवारी साधनमा यही साउन १ गतेदेखि लागू हुने गरी असार ३१...

सार्वजनिक यातायातमा राजधानीमै मनपरी भाडा, अनुगमन सुस्त

२ साउन २०७८ काठमाडौं । यातायात व्यवस्था विभागले एउटा प्रदेशबाट अर्को प्रदेशमा जाने सवारी साधनमा भाडा बढाए पनि यातायात व्यवसायीले भने राजधानीमै सकेजति असुल्न थालेका छन् । विभागको वेबसाइटमा गत असार ३१ गते अन्तर प्रदेशमा चल्ने सार्वजनिक सवारीमा भाडा...

यातायात भाडा बढ्यो, ओली सरकारको निर्णय अहिले सार्वजनिक (भिडियो रिपोर्टसहित)

३१ असार २०७८ काठमाडौं । सरकारले लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । पेट्रोलियम पदार्थ र गाडीका पार्टपूर्जाको मूल्यवृद्धि भएको भन्दै सरकारले २० देखि २८ प्रतिशतसम्म भाडा बढाएको हो । यातायात व्यवस्था विभागको कार्यदलले बनाएको प्रतिवेदन...

तोकिएभन्दा बढी भाडा लिने आठ जना पक्राउ

१६ असार २०७८ काठमाडौं । ट्राफिक प्रहरीले यात्रुसँग तोकिएकोभन्दा बढी भाडा लिने आठ जनालाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले यात्रुसँग बढी भाडा लिने आठ जनालाई मङ्गलबार र आज बिहान पक्राउ...

सार्वजनिक यातायातले लिन थाले तोकेभन्दा बढी भाडा

१६ असार २०७८ काठमाडौं । कोरोना महामारी नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाको दुई महिनापछि खुलेका सार्वजनिक यातायातले तोकेभन्दा बढी भाडा लिन थालेका छन् । यातायात व्यवस्था विभागको वेबसाइटमा पछिल्लो भाडा बढेको मिति २०७५ साल असोज ७ गते उल्लेख छ...

तोकिएभन्दा बढी भाडा लिएकोबारे छानविन गर्न समिति गठन

७ असार २०७८ काठमाडौं । सरकारले अन्तरराष्ट्रिय उडानमा तोकिएको भन्दा बढी भाडा लिएकोबारे छानबिन गर्न छानविन समिति गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक राजन पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय...

जातका आधारमा कोठा भाडामा नदिने घरबेटी पक्राउ

६ असार २०७८ काठमाडौं । जातीय विभेद गर्ने काठमाडौंको बबरमहलकी एक घर धनीलाई प्रहरीले पक्राउ गरेको छ । तनहुँकी २४ वर्षीय रूपा सुनारलाई जातका कारण कोठा नदिने घरबेटीलाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौं बबरमहलकी सरस्वती प्रधानलाई महानगरीय प्रहरी...