
नेपालमा नयाँ प्रकारको कोरोना भाइरस समुदायस्तरमा फैलिँदै
२ फागुन २०७७ काठमाडौं । नेपालमा नयाँ प्रकार्को कोरोना भाइरस पनि समुदायस्तरमा देखिन थालेको छ । अहिलेसम्म १३ जनामा यस्तो भाइरस देखिएको छ । यो बेलायतमा देखिएको युके भेरिएन्ट भाइरस हुन सक्ने चिकित्सकहरूको आशंका छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक...