
सुदूरपश्चिम प्रदेश सभामा बैतडीकी किशोरी बलात्कारपछि हत्या प्रकरणले प्रवेश पायो (भिडियो रिपोर्टसहित)
२६ माघ २०७७ धनगढी । सुदूरपश्चिम प्रदेश सभामा बैतडीकी किशोरी बलात्कारपछि हत्या प्रकरणले प्रवेश पाएको छ । आज शुरु भएको प्रदेश सभाको सातौँ अधिवेशनको पहिलो बैठकमा प्रदेश सभा सदस्यले बैतडी दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ चडेपानीकी १७ वर्षीया भागरथी...