बायर्न म्युनिख

बायर्न म्युनिखलाई नवौं सिजन जर्मन बुन्डेसलिगाको उपाधि

२६ वैशाख २०७८ काठमाडौं । बायर्न म्युनिखले लगातार नवौं सिजन जर्मन बुन्डेसलिगाको उपाधि जितेको छ । गएराति बोरुसिया मोन्चेङ्ग्लाडवाचमाथि ६–० को शानदार जित निकाल्दै बायर्न दुई खेल अगावै जर्मन च्याम्पियन बनेको हो । बायर्नको जितमा रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक गोल...

जर्मन बुन्डेस लिगा फुटबलमा बायर्न म्युनिखको जीत

२३ कात्तिक, २०७७ काठमाडौं । जर्मन बुन्डेस लिगा फूटबलमा साविक विजेता बायर्न म्युनिखले जीत निकालेको छ । शनिबार राति भएको खेलमा बायर्नले बलियो प्रतिद्वन्द्वी बोरुसिया डर्टमण्डलाई ३–२ गोल अन्तरले पराजित गरेको हो । डर्टमण्डको मैदानमा बायर्नलाई जीत दिलाउन डेभिड...

बायर्न म्युनिखले जित्यो यूईएफए सुपर कपको उपाधि

९ असोज, २०७७ काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखले यूईएफए सुपर कपको उपाधि जितेको छ । हिजो राति भएको फाइनल खेलमा स्पेनिस क्लब सेभियालाई २–१ ले हराउँदै बायर्नले सुपर कपको उपाधि उचालेको हो । १३ औं मिनेटमा लुकास ओकम्पोसको...

च्याम्पियन्स लीगको क्वाटरफाइनलमा बार्सिलोना र बायर्न म्युनिख भिड्ने

२५ साउन, २०७७ काठमाडौं । च्याम्पियन्स लीग फुटबलको क्वाटरफाइनलमा स्पेनिस क्लब बार्सिलोना र जर्मन क्लब बायर्न म्युनिख भिड्ने भएका छन् । गएराति अन्तिम १६ को दोस्रो लेगमा आआफ्ना खेल जित्दै बार्सिलोना र बायर्नले क्वाटरफाइनल भिडन्त पक्का पारेका हुन् ।...

बायर्न म्युनिखलाई २०औं पटक जर्मन कपको उपाधि

२१ असार, २०७७ काठमाडौं । बायर्न म्युनिखले २० औं पटक जर्मन कप फुटबलको उपाधि जितेको छ । गएराति सम्पन्न फाइनल खेलमा बायर लिभरकुसेनलाई ४(२ गोलले पराजित गर्दै बायर्नले उपाधि जितेको हो । योसँगै बायर्नले १३ औं पटक एकै सिजनमा...

शीर्ष स्थानको बायर्न म्युनिखको अपराजित यात्रा कायमै

१८ जेठ, २०७७, काठमाडौं । बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिखले अपराजित यात्रा कायमै राखेको छ । कोरोना महामारीबीच शुरु बुन्डेसलिगामा शीर्ष स्थानको बायर्नले फोर्टुना डुसलडोर्फलाई ५-० गोलले हराएको हो । घरेलु मैदानमा बायर्नलाई जित दिलाउन रोबर्टो लेवान्डोस्कीले दुई...