बझाङ

पानी ट्याङ्की फुटेर बझाङमा दुई जनाको मृत्यु

२४ चैत २०७७ बझाङ । बझाङको तलकोट गाउँपालिका–१ चौडामा सोमबार पानी ट्याङ्की फुटेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५२ वर्षीय गोकुल कुँवरको र ४८ वर्षीया सुन्दरीदेवी कुँवरको उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएकी कुँवरको...

पोर्चुगलमा बझाङका एक नेपालीले गरे आत्महत्या

२४ पुस २०७७ पोर्चुगल । बझाङका २७ वर्षीय दिनेशकुमार कुँवरले पोर्चुगलको राजधानी लिस्बनमा आफू बसेको होस्टेलबाट हाम फालेर आत्महत्या गरेका छन् । पोर्चुगलाई कर्मथलो बनाउँदै आउनुभएका कँुवरको शुक्रबार नेपाल जाने तयारीमा रहेको अवस्थामा फेसबुकमा ‘मिल्ने भए दुःख हटाइ खुशी...

बझाङमा बलात्कारको घटना मिलापत्र गराउने ६ जना पक्राउ

२० असोज, २०७७, बझाङ । बझाङमा बलात्कारको घटना मिलापत्र गराउने ६ जना पक्राउ परेका छन्। जिल्लाको मष्टा गाउँपालिका–२ खिकालामा बलात्कारको घटना गाउँमै मिलापत्र गरेर ढाकछोप गर्ने ६ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । खिकालामा गत...

बझाङमा १२ वर्षीया बालिकाको विभत्स हत्या, एक जना पक्राउ

९ असोज, २०७७, बझाङ । बझाङको मष्टा गाउँपालिकामा १२ वर्षीया बालिकाको विभत्स हत्या भएको छ। वृद्ध हजुरबुवा र हजुरआमाको संरक्षणमा रहेकी बालिका सम्झना कामीको बुधबार राति विभत्स हत्या भएको हो । प्रहरीले बालिकाको हत्या गरेको आशंकामा स्थानीय एक जनालाई...

बझाङ पहिरो अपडेट : पहिरोले डेढ दर्जन घर बगाउँदा बेपत्ता ६ जनाको शव फेला

२० असार, २०७७ बझाङ । बझाङमा गएराति पहिरोले डेढ दर्जन घर बगाउँदा बेपत्ता भएकामध्ये ६ जनाको शव भेटिएको छ। बझाङको केदारस्युँ गाउँपालिका–८ मल्लेसीमा गएको पहिरोमा परेर बेपत्ता भएकामध्ये ६ जनाको शव भेटिएको वडाध्यक्ष गणेश बोहराले जानकारी दिनुभयो । पहिरोले...

बझाङ पहिरो अपडेटः ३ जनाको शव फेला, चार जना बेपत्ता, १८ घर पुरिए

२० असार, २०७७ बझाङ । बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका– ८ मल्लेसीमा पहिरो जाँदा ३ जनाको मृत्यु भएको छ भने चार जना अझै हराइरहेका छन् । गाउँपालिकाकी उपाध्यक्ष निशा धामीका अनुसार १८ घर पुरिएका छन् । बझाङका सहायक प्रमुख जिल्ला...

बझाङको केदारस्युँमा १७ घर पहिरोमा पुरिए, २० जना बेपत्ता

२० असार, २०७७ बझाङ । बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका वडा नम्बर ८ मल्लेसीमा पहिरो जाँदा १७ घर पुरिएका छन् । गाउापालिकाकी उपाध्यक्ष निशा धामीका अनुसार १७ घर पुरीएका छन् भने पहिरोमा परि २० जना भन्दा बढी बेपत्ता भएकाहरुको खोजि...