Main News

बझाङको सैनपसेला केन्द्रविन्दु भएर भूकम्प

२०७९ वैशाख ६ गते ८:४०
बझाङको सैनपसेला केन्द्रविन्दु भएर भूकम्प

६ वैशाख २०७९ काठमाडौं । बझाङको सैनपसेला केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ६.०३ बजे बझाङ जिल्लाको सैनपसेला केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो ।

उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभई नयाँ भूकम्प भएको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *