
फेसबुकविरुद्ध अमेरिकामा अहिलेसम्मकै ठुलो मुद्दा दायर
२५ मंसिर, २०७७ न्युयोर्क । सामाजिक सञ्जाल फेसबुकलाई टुक्र्याउन भन्दै अमेरिकामा मुद्दा दायर भएको छ । फेसबुकले गैरकानूनी कदममार्फत् आफ्ना प्रतिस्पर्धीहरूलाई किन्ने र कमजोर पार्ने काम गरेको भन्दै अमेरिकाका संघीय नियामकहरू र ४५ भन्दा धेरै राज्यका अभियोजनकर्ताहरूले मुद्दा दर्ता...