फाइजर

फाइजरले विकास गरेको कोरोनाविरुद्धको खोप किशोरकिशोरीमा प्रभावकारी

२२ चैत २०७७ न्युयोर्क । अमेरिकी औषधि निर्माता कम्पनी फाइजरले आफूले विकास गरेको कोरोना भाइरसविरुद्धको खोप किशोर किशोरीमा निकै प्रभावकारी देखिएको दावी गरेको छ । हालै सार्वजनिक भएको अनुसन्धान प्रतिवेदन अनुसार कोरोना भाइरसविरुद्धको फाइजर–बायोएनटेकले विकास गरेको खोप १२ देखि...

फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारीः इजरायली स्वास्थ्य मन्त्रालय

९ फागुन २०७७ जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक खोप अभियान सञ्चालन गरिरहेको छ । इजरायलको खोप अभियान विश्वमै सर्वाधिक तिब्र रहेको छ । डिसेम्बरयता...

अस्ट्रेलियाले फाइजरको भ्याक्सिनलाई दियो अनुमति

१२ माघ २०७७ सिड्नी । अस्ट्रेलियाली औषधि नियामक निकायले फाइजरले विकास गरेको कोरोनाभाइरस विरुद्धको खोपलाई औपचारिक स्वीकृति प्रदान गरेको छ । प्रधानमन्त्री स्कट मरिसनले सोमबार फाइजरको खोप स्वीकृत भएको घोषणा गर्दै आगामी फेब्रुअरीको अन्त्यदेखि खोप लगाउन थालिने सम्भावना रहेको...

फाइजर खोपलाई अमेरिकी विज्ञको समर्थन

२६ मंसिर, २०७७, वाशिङ्गटन । अमेरिकी विज्ञहरुले फाइजर–बायोएनटेकले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिन बिहीबार सिफारिस गरेका छन् । विज्ञको सिफारिसपछि अमेरिकामा कोभिड–१९ को खोप व्यापक रुपमा लगाउने बाटो खुलेको छ । संयुक्तराज्य अमेरिका विश्वमै...

फाइजर र बायोएनटेकले बनाएको कोरोना विरुद्धको खोप प्रयोगमा बेलायतको अनुमति

१७ मंसिर, २०७७ लण्डन । बेलायतले फाइजर र बायोएनटेकले विकास गरेको कोरोना विरुद्धको खोप प्रयोगका लागि अनुमति दिएको छ । फाइजरको खोप प्रयोगका लागि अनुमति दिने बेलायत पहिलो मुलुक हो । यसअघि फाइजरले अमेरिका र युरोपमा खोप प्रयोगका लागि...