प्रकाशन

संसद विघटनसम्बन्धी सूचना प्रकाशन भएको राजपत्र इजलासमा पेस

९ माघ २०७७ काठमाडौं । सरकारले प्रतिनिधिसभा विघटनसम्बन्धी सूचना प्रकाशन भएको राजपत्र संवैधानिक इजलासमा पेस गरेको छ । महान्यायाधिवक्ता अग्नि खरेलले आजको इजलासमा राजपत्र पेस गर्नु भएको हो । हिजोको सुनुवाइका क्रममा अधिवक्ता ओमप्रकाश अर्यालले प्रतिनिधिसभा विघटनको सूचना छापिएको...

माघ १५ गते मतदाता नामावली प्रकाशन गर्ने आयोगको प्रस्ताव, प्रचण्ड–नेपाल समूहको असहमति

४ माघ २०७७ काठमाडौं । निर्वाचन आयोगले मध्यावधि निर्वाचनका लागि माघ १५ गते मतदाता नामावली प्रकाशन गर्ने प्रस्ताव गरेको छ । चुनावी प्रक्रिया अघि बढाउँदै आयोगले दलहरुसँगको छलफलमा मतदाता नामावली प्रकाशनको प्रस्ताव गरेको हो । आयोगले माघ १५ गते...

एसईईको नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि जारी

१० असार, २०७७ काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसइइको विद्यार्थी नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, जारी गरेको छ । कोरोना महामारीका कारण बन्दाबन्दी जारीपछि स्थगित गत वर्षको एसइइ परीक्षालाई सम्बन्धित विद्यालयको आन्तरिक मूल्याङ्कनलाई आधार बनाई ततिजा...