पोखरा

अङ्ग्रेजी नयाँ वर्ष मनाउन पोखरा आउनुस्ः रेबान

१५ पुस २०७७ काठमाडौं । रेष्टुरेण्ट एण्ड बार एशोसियशन (रेबान) पोखराले अङ्ग्रेजी नयाँ वर्ष मनाउनका लागि पोखरा आउन सबैलाई आग्रह गरेको छ । सडक महोत्सवको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा रेबानले आन्तरिक पर्यटकलाई अँग्रेजी नयाँ वर्षमा पोखरा घुम्न आउन आह्वान...

पोखरा अन्तरराष्ट्रिय विमानस्थल : ‘चारदशकअघिको पोखरेलीको सपना एक वर्षमा पूरा हुँदै’

२० मंसिर, २०७७ गण्डकी । विसं २०७४ मा विमानस्थलको काम शुरु भएपछि उत्साहित पोखरेलीको सपना छिट्टै विपनामा परिणत गर्न पछिल्लो समय कोरोना व्यवधान बनेर आए पनि त्यसका बाबजुद आयोजनाको काम भने निरन्तर अघि बढेको छ । कोरोना सङ्क्रमणका कारण...

बालयौन दुराचारको आरोपमा पोखरामा फ्रान्सेली नागरिक पक्राउ

१६ मंसिर, २०७७ काठमाडौं । बाल यौन दूराचारको आरोपमा प्रहरीले पोखराबाट एक फ्रान्सेली नागरिकलाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–१७ फुर्सेखोला बगर किनारबाट ६० वर्षीय क्रिष्टियन सर्ज हेनरी नौगारेटलाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जानकारी दिएको छ...

पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु

८ मंसिर, २०७७, पोखरा । पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ। यात्रु गम्भीर घाइते भएका छन् । दुर्घटनामा पोखराको लेकसाइड बस्दै आएका फिस्टेल प्याराग्लाइडिङका ३८ वर्षीय राजु गैरे नेपालीको मृत्यु भएको जिल्लाका प्रहरी प्रवक्ता डीएसपी सुवास हमालले...

पोखराका ६ सहित गण्डकीमा एकैदिन थप ७ जना कोरोना संक्रमितको मृत्यु

५ मंसिर, २०७७, पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र गण्डकी मेडिकल कलेजमा पोखरामा गरी थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । क्षेत्रीय अस्पतालमा उपचाररत थप ४ जना र गण्डकी मेडिकल कलेजमा ३ जना...

उपपमेयर र केही कर्मचारीमा कोरोना देखिएपछि पोखरा महानगरपालिकाको सेवा बन्द

५ मंसिर, २०७७, पोखरा । उपमेयर मञ्जुदेवी गुरुङसहित केही कर्मचारीमा समेत कोरोना संक्रमण देखिएपछि पोखरा महानगरपालिकामा अत्यावश्यकबाहेकका सेवाहरु बन्द गरिएका छन् । आइतबारदेखि सीमित कर्मचारीले अत्यावश्यक सेवा दिनेगरी अन्य सेवा बन्द गर्ने महानगरपालिका कार्यपालिका बोर्डले निर्णय गरेको छ ।...

पोखराको मौसम त खुल्यो तर खुलेन पर्यटन व्यवसायीको मन

२ मंसिर, २०७७, पोखरा । मौसमले यतिबेला निकै साथ दिएको छ पोखरालाई । टलक्क टल्केको माछापुच्छ्रे हिमालको छायाँ फेवातालमा निकै आकर्षक देखिन्छ । पहिलो पटक आउने हुन् या पटक–पटक यो दृश्य देख्दा उनीहरुबाट निस्किने पहिलो शब्द हो “वाउ पोखरा...

६० प्रतिशत छुटमा शुरु भयो पोखराको प्याराग्लाइडिङ (भिडियोसहित)

१६ कात्तिक, २०७७ काठमाडौं । समग्र पर्यटन क्षेत्र ठप्प जस्तै रहेका बेला पोखरामा प्याराग्लाईडिङ गर्न आन्तरिक पर्यटकको ओइरो लागेको छ । व्यवासायीले ६० प्रतिशतसम्म छुट दिएपछि प्याराग्लाइडिङका लागि घुँइचो लाग्न थालेको हो । कोरोना महामारिका कारण लामो लकडाउनले उकुसमुकुस...

पोखरा महानगरपालिका आजदेखि खुल्ने

१३ कात्तिक, २०७७ पोखरा । कास्कीको पोखरा महानगरपालिकाको कार्यालय आजदेखि खुल्ने भएको छ । महानगरपालिमा कार्यरत केही कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टिपछि बन्द सेवा आजदेखि नियमित शुरु हुन लागेको हो । कर्मचारीमा संक्रमण देखिएपछि गएको असोज २९ गतेदेखि कार्यालयको...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चरा धपाउने प्रविधि जडान गरिँदै (भिडियोसहित)

११ कात्तिक, २०७७, पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । पर्यटकीय नगरी पोखरालाई विश्वसँग जोडन यो विमानस्थल सञ्चालनमा आएपछि पोखराको महत्व अझै बढ्ने अनुमान गरिएको छ । तर नजिकै रहेको डम्पिङ साइडका कारण विमानस्थल...