पूर्वसांसद

पूर्वसांसद एवं समाजसेवी उप्रेतीको निधन

१६ फागुन २०७७ काठमाडौं । नेपाली कांग्रेसका पूर्वसांसद एव‌म समाजसेवी डाक्टर शंकरप्रसाद उप्रेतीको ८७ वर्षको उमेरमा निधन भएको छ। ‘डाक्टर बा’का नामले परिचित डाक्टर उप्रेती नागरिक आन्दोलनका अभियन्ता सञ्जीव उप्रेतीका पिता हुनुहुन्छ। गएराति ११ बजे निधन भएका उप्रेतीको आज...