पीडा

मेलम्चीमा बाढीले विचल्लीमा पारेकाहरुको पीडा… (भिडियो रिपोर्टसहित)

४ असार २०७८ मेलम्ची । सिन्धुपाल्चोक जिल्ला केही वर्षयता वर्षेनी प्राकृतिक विपद्को चपेटामा पर्ने गरेको छ । यो वर्ष पनि मनसुन शुरु भएको पहिलो हप्ता बाढीले विनाश गर्‍यो । मेलम्चीमा आएको बाढीले घरखेत गुमाएका बासिन्दा अहिले पीडामा डुबेका छन्...

सिन्धुपाल्चोक सधै यस्तो प्राकृतिक विपद्को पीडामा (भिडियो रिपोर्टसहित)

२ असार २०७८ काठमाडौं । वर्षा सुरु भएसँगै देशभरी नै बाढी पहिरोले क्षति गर्छ । हरेक वर्ष यस्तै हुन्छ । तर प्राकृतिक विपदबाट बढी क्षति भने सिन्धुपाल्चोकमा हुने गरेको छ । जिल्लाका अधिकांश स्थान बाढी पहिरोको उच्च जोखिममा छन्...

पिपिईभित्र गुम्स्याइभन्दा सङ्क्रमित छटपटाउँदाको पीडा असह्य

१४ जेठ २०७८ धनगढी । कैलालीको घोडाघोडी नगरपालिकाले सञ्चालन गरेको अस्थायी कोरोना अस्पतालमा कार्यरत स्टाफ नर्स ज्योति चौधरीका आँखामा खुशीका आँसु थिए । आफ्ना तर्फबाट अथक प्रयास गर्दागर्दै बिरामीलाई बचाउन नसकेका घटनाले रुवाएको ज्योतिको मन बिहीबार प्रफुल्लित मुद्रामा हुनुको...

कोरोनाको पीडा : बिरानो लाग्दै आफ्नै गाउँ टोल

३ जेठ २०७८ गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका ८६ वर्षीय वेदप्रसाद उपाध्याय घरबाट बाहिर ननिस्किएको दुई हप्ताभन्दा बढी भयो । त्यसअघि गाउँमा घुमेर खैखबर लिने र दौँतरी तथा छिमेकीहरुसँग गफिएर समय व्यतित गर्ने गरेका उपाध्यायलाई अहिले चौबीसै घण्टा...

श्रीमतीको शव व्यवस्थापन आफैँले गर्नु पर्दाको पीडा

२८ वैशाख २०७८ धनगढी । कैलालीको भजनी नगरपालिका–१ को हो स्थानीय ४३ वर्षीय महिलाको मङ्गलबार बिहान कोरोना सङ्क्रमणका कारण ज्यान गयो । मृत्युको पीडा त छँदै थियो, त्योसँगै शवको व्यवस्थापनमा कसैले पनि चासो नदेखाउँदा श्रीमानले नै खाल्डो खनेर अन्त्यष्टि...

विद्यालय जान नपाउँदाको पीडा–‘साथीहरु विद्यालय जान्छन्, मेरो मन पोल्छ’

७ चैत २०७७ टीकापुर । बालबालिकाले पढ्न पाउने अधिकारलाई नेपालको संविधानले सुरक्षित गरेको छ तर छोरीहरु पढ्ने, खेल्ने उमेरमा हिलो र माटोमा श्रम बगाउन बाध्य छन् । पारिवारिक समस्या अभिभावकको कमजोरीका कारण पढ्ने चाहना हुँदाहुँदै पनि कतिपय छोरीहरु श्रमिकका...

गरिबको पीडा : डोजरले टहरो भत्काएपछि ७ जनाको परिवार विचल्ली (भिडियोसहित)

२४ मंसिर, २०७७ धनगढी । कैलालीको धनगढीमा उपमहानगरपालिकाले एक जना सुकुम्बासी परिवारको घर भत्काइदिएको छ । जसले गर्दा ७ जनाको परिवार अहिले खुला आकाशमुनि रात काट्न बाध्य छ । नरुदेवी बोहराको परिवार १२ वर्षदेखि धनगढी बजारको पुल नजिक ऐलानी...

कोरोना महामारीमा महिला हिंसा झन बढ्यो, बन्दाबन्दीले पीडा सहेर बस्नुपर्ने बाध्यता (भिडियो)

१५ भदौ, २०७७ काठमाडौं । कोरोना महामारीबीच महिला हिंसाका घटना बढेकोप्रति अधिकारकर्मीले चिन्ता व्यक्त गरेका छन् । महिलाविरुद्धको भेदभाव अन्त्यका लागि संयुक्त राष्ट्रसंघीय समिति सिडकी सदस्य बन्दना राणाले बन्दाबन्दीका कारण हिंसामा परेर पनि पीडित महिला पीडकसँगै बस्नुपरेकाले अवस्था भयावह...

आइसोलेशनमा बसेका बाबुको पीडा : जब सानी छोरी भन्छिन–‘ढोका खोल्नुस ।’ (भिडियोसहित)

१४ भदौ, २०७७ काठमाडौं । सर्लाहीको बरथहवा नगरपालिका वडानंबर १५ का ३९ वर्षीय सुदीप उप्रेती साउन १६ दिनदेखि कोरोना संक्रमण भएपछि होम आईसोलेशनमा हुनुहुन्छ । उहाँले कुनै लापरवाही गरेको पनि होईन, घर अरु सबैलाई केही भएको पनि छैन ।...